• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विनयी खोलाको अवलोकन : कटान नियन्त्रणकालागि काम हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ श्रावण १६, शुक्रबार (६ साल अघि)
    inbound7668712405636231261

    Advertisement

    दयाराम आचार्य
    दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विभिन्न स्थानमा विनयी खोलाले गरेको कटानको आज अवलोकन गरिएको छ । सांसद तिलक महत, गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउपालिका अध्यक्ष डम्बर बहादुर जिसी, सिचाई कार्यालयका प्राविधिक सहितको टोलीले आज विनयी खोलाले गरेको कटानको अवलोकन गरेको हो ।
    विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४, सर्दीको चुकाहा, खयरघारी लगाएतका स्थानमा विनयी खोलाले गरेको कटान र यसले पुर्याउन सक्ने थप जोखिमको बारेमा सांसद तिलक महत सहितको टोलीले अवलोकन गरेको हो ।
    विनयी त्रिवेणी गाउँपालिका –४,को गौदी, चुकाहा क्षेत्रमा खोलाको कटान बढदै गएको र यस क्षेत्रका गाउँनै जोखिममा पर्न सक्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेपछि सांसद सहितको टोलीले यस क्षेत्रको अवलोकन गरेको हो ।
    विनयी खोलाको कटान गाउँतर्फ सोझिएकाले यसले वडा नम्बर ४ को गौदी, चुकाहा, शान्ति नहर, नयाँगाउँ, बगैचा, डाइभर टोल, कोलटाँडी, किर्तीपुर,खयरघारी लगाएको क्षेत्रमा समेत जोखिम बढन् सक्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेका थिए ।
    खोलामा अबैध रुपमा नदिजन्य पदार्थ निकासा गर्दा समेत क्रमश गाउँतर्फ कटान बढदै गएको भन्दै यसको रोकथामका लागि प्रहरी प्रशासनले समेत पहल गर्नुपर्ने स्थानिएको माग रहेको थियो ।
    विनयी खोलाले खएर घारीस्थित विद्युत टावर समेत लडाएको छ । होङ्सी सिमेण्टमा विद्युत आपूर्तीकालागि निर्माण गरिएको टावर बाढीले बगाएको हो । यस स्थानबाट समेत खोला बस्ती तर्फ सोझिएकाले यसको नियन्त्रणमा पहल गर्न स्थानियले माग गरेका छन् ।
    खोलाको अवलोकन गर्दै सांसद तिलक महतले चुकाहा, गौदी क्षेत्रमा खोलाको कटान रोक्नकालागि केही दिन भित्रमानै कार्य शुरु हुने बताउनुभयो । खोलाको कटान नियन्त्रणकालागि आवश्यक पर्ने तारजाली उपलब्ध गराई तत्काल काम अगाडि बढाइने बताउनुभयो । यस्तै खयरघारी क्षेत्रमा समेत प्राविधिकहरुको सल्लाहा अनुसार रोकथामकालागि ग्याविनहरू बनाइने उहाँले बताउनुभयो । ‘विनयी खोलाको कटानले जोखिम बढेको छ, यसको रोकथामकालागि आवश्यक कार्य गर्छौ’ सांसद महतले भन्नुभयो ।
    सांसद तिलक महत सहितको टोली दुम्किबासस्थित बिनयी खोलाको पुलको समेत अवलोकन गरेको छ । पुलको पूर्व तर्फको भागमा सवारीले ठक्कर दिँदा पुल जीर्ण बनेकाले थप क्षती हुन नदिन सरोकारवालासँग आवश्यक समन्वय आफूले गर्ने सांसद महतले बताउनुभयो ।
    यस्तै सोही क्रममा वडा नम्बर एकस्थित विनयी खोलाले कटान गरेको क्षेत्र जोगीकुटीमा समेत अवलोकन गरिएको थियो । खोलाको कटान नियन्त्रणकालागि सिचाई कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी नियन्त्रणका कामहरू शुरु गरिने प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले बताउनु भएको छ ।
    सांसद सहितको टोलीले विनयी त्रिवेणी ४ सर्दीमा रहेको होङ्सी सिमेण्टको समेत अवलोकन गरी यसको बारेमा जानकारी लिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution