टिकटकमा भाईरल “पिरती नलाम मयाँ मन पोल्छ ” गीत सार्वजनिक


कावासोती । पछिल्लो समय चर्चा रहेका गायक अर्जुन सापकोटा ,जय देबकोटा ,यज्ञ सापकोटा र पूर्णकला बिसिको स्वरमा मौलिक लोकदोहरी गीतको भिडियो बजारमा आएको छ ।
केही दिन अघिदेखि टिकटकमा भाईरल बनेको गीत “पिरती नलाम मयाँ मन पोल्छ ” को पुरा भिडियो आज सार्वजनिक गरिको हो । चर्चित मोडल बिमल अधिकारीको शब्द र स्ंयम गायकहरु आफैले यस गीतमा संगीत भरेका छन् ।
यो गीत भावना म्यूजिक सोलुसनको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । यस गीतमा मोडल बिमल अधिकारी र साया भण्डारी को प्रेम कहानी र्हेन र देख्न सकिन्छ । (भिडियो हेर्नुहोस्)

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution