• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने सडक दुईतर्फी सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन १२, सोमबार (५ साल अघि)
    inbound2017704645508663940

    Advertisement

    तिर्थराज डुम्रे
    चोरमारा । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्ने खण्डमा गएको पहिरो हटाउने काम सकिएपछि राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ ।
    सोमबार दिउसो साढे चार बजेबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो । पाँच दिन अगाडी दाउन्नेमा पहिरो जादाँ राजमार्ग अवरुद्ध भएको थियो । केही स्थानको पहिरो हटाएर एकतर्फी राजमार्ग सञ्चालन गर्दै आएकोमा आजबाट दुईतर्फी नै सबारी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिकास बमले बताउनुभयो ।
    अविरल वर्षपछि असोज ७ गते बुधबार राती दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिक पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । बुधबार र बिहिबार परेको वर्षाले दाउन्ने खण्डको बिभिन्न स्थानमा पहिरो खस्दा राजमार्गमा सवारी सञ्चालनमा समस्या भएको थियो । पश्चिम तर्फबाट आउने हजारौं यात्रुहरु बर्दघाट चिसापानी र पूर्वबाट जाने यात्रुहरु दुम्किबास अरुणखोला क्षेत्रमा अलपत्र परेका थिए । बिहिबारबाट नै राजमार्ग एकतर्फी सञ्चालन गरिएको भएपनि ठाउँठाउँमा पहिरो खस्दा नियमित सवारी सञ्चालनमा समस्या हुदै आएको थियो ।
    आज राजमार्गको सबै पहिरो हटाउने काम सकिएपछि राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो । पहिरोले केही दिन अगाडी दाउन्नेमा बगाएको गाडी समेत आज निकाल्ने काम सकिएको इन्स्पेक्टर बमले बताउनुभयो ।
    पहिरोको कारण जाममा परेका यात्रुहरुले १५ किलोमिटर दाउन्ने खण्डको दुरी पार गर्न १७ घण्टा सम्म समय लागेको बताएका थिए । अहिले राजमार्ग दुई तर्फी सञ्चालनमा आएपछि क्रमिक रुपमा दुम्किबास र बर्दघाटमा रोक्किएका सवारीहरु गन्तव्य तर्फ प्रस्थान गर्न थालेका छन् । लामो जाम रहेको कारण सामान्य अवस्थामा सवारी सञ्चालन आज राती सम्ममा हुन सक्ने अनुमान रहेको छ ।
    दुईतर्फी सवारी सञ्चालन हुदा एक सवारीले अर्को सवारी उछिन्न खोज्दा फेरी जाम लाग्न सक्ने भएकाले राजमार्गको दुई तर्फको क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन भएको उहाँले बताउनुभयो ।
    दाउन्ने खण्डमा पहिरो हटाएर तत्काल सवारी दुईतर्फी सञ्चालन भएपनि राजमार्गमा रहेका हिलो र धुलोको कारण यात्रुहरुले सास्ती खेप्नु परेको बताएका छन् । त्यस्तै राजमार्गको सो खण्डमा पहिरो जोखिम उच्च रहेका भन्दै हुन सक्ने अवरोधलाई हटाउन पूर्व तयारी अवस्था रहनुपर्ने उनिहरुको भनाईछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution