• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तिन सय बालबालिकालाई सीकाई सहजीकरण र शैक्षिक सामाग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ आश्विन २२, बिहिबार (५ साल अघि)
    IMG_0290

    Advertisement

     

    कावासोती ।

    नवलपरासी पूर्व (नवलपुरको ) कावासोती नगरपालिका १५ का ३ सय बालबालिकालाई सीकाई सहजीकरण पुस्तिका र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    असल छिमेकी नेपाल पोखराले वडाभित्रका पाँच वटा बाल क्लबमा आबद्ध बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरेको हो । कावासोती नगरपालिका प्रमुख प्रेम शंकर मर्दनिया थारु र वडा नम्बर १५ का अध्यक्ष देव नारायण महतोले बालबालिकालाई सामाग्री वितरण गर्नुभएको थियो ।
    कोरोना संक्रमणले कतिपय विद्यालय नखुलेको र खुलेका विद्यालयमा पनि नियमित पठनपाठन नहुँदा बालबालिकाहरु घरमा मोवाईल चलाउने , टिभि हेर्ने र खेलेर दिन बिताउदा उनीहरुको सीकाईमा असर परिरहेकाले घरमा बसेको समयमा पुस्तक पढेर ज्ञान हासिल गर्न सहयोग पु¥याउने उदेश्यले सीकाई सहजीकरण सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका पुरन सोतीले बताउनुभयो । कक्षा तिनदेखि माथी कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकालाई उनीहरुको उमेर अनुसार उपयोगी हुने विभिन्न सन्देश मुलक कथा , जलवायु परिवर्तन , कोरोना भाइरस बारे जानकारी भएका पुस्तक र प्रति विद्यार्थी ६ वटा पेन्सिल , दुई वटा ईलेजर , दुई वटा सापनर , एक प्याकेट रङ्ग , कापी दुई वटाका दरले वितरण गरिएको सोतीले बताउनुभयो ।

     


    सामाग्री पाएपछ बालबालिका पनि निकै खुसी थिए । पुस्तक पाएपछि बालक रामु गैह्रले पुस्तकमा कोभिड र वातावरण सम्बन्धि ज्ञानज्ञुनका कुरा रहकाले पढेर ज्ञान हासिल गर्न मदत पुग्ने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले वितरण गरिएको पुस्तकमा जलवायु परिवर्तन तथा कोराना संक्रमणका बारेमा उल्लेख रहेकाले बालबालिकाले आजैबाट यस कुरालाई बुझ्न सके भने सचेत र सजग हुन सक्ने बताउनुभयो । बालबालिकाको अधिकार सुनिश्चितताका सवालमा संस्थाले काम गरिरहेको भन्दै उहाँले यस्ता कार्यक्रमले बालबालिकालाई असल नागरिक बन्न सहयोग पु¥याउनेमा जोड दिनुभयो ।
    वडा अध्यक्ष देव नारायण महतोले विश्वव्यापि रुपमा कोरोना संक्रमणले नेपालमा पनि विभिन्न क्षेत्रमा असर पु¥याइरहेको सन्दर्भमा बालबालिकाको पढाईमा समेत असर पु¥याएकाले बालबालिकाको सीकाईमा संस्थाले सहयोग पु¥याउनु निकै राम्रो काम रहेको बताउनुभयो ।
    कार्यक्रम बाल क्लबका विक्रम भण्डारीको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution