रेशमराज अर्यालको प्रदेशी छोरो सार्वजनिक


नवलपुर । हान्यौं कुन चाही गोलिले गितबाट चर्चामा आएका लोकदोहरी गायक रेशमराज अर्यालको प्रदेशी छोरो बोलको गित सार्वजनिक भएको छ ।
रेशमराज अर्यालको शब्द, संगित र स्वरमा रहेको यो गितमा संगित संयोजन तारानाथ आचार्यले गरेका छन् । हाल दक्षिण कोरिया रहेका अर्यालले कोरियामा नै उक्त गित रेर्कडिङ्ग गरि सार्वजनिक गरेका हुन् । उनले सो गितको भिडियो समेत कोरियामा नै निर्माण गरेका हुन् । उक्त गितको बजार व्यवस्थापन वाईविआर क्रियसनको रहेको छ ।
अर्यालको यस अघि सार्वजनिक गित हान्यौं कुन चाही गोलिले टिकटकमा निकै चर्चित बनेको थियो । प्रदेशी छोरो गितमा नेपाली प्रदेशीहरुको पीडाहरु समावेश गरिएको अर्यालले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution