• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको बिकास बिना गण्डकी प्रदेशको बिकास सम्भव छैन : मन्त्री बस्नेत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक २४, सोमबार (५ साल अघि)
    124574464_360418818552281_5407316529515703493_n

    Advertisement

    चोरमारा । गण्डकी प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले नवलपुरको बिकास बिना गण्डकी प्रदेशको बिकास सम्भव नभएको बताउनु भएको छ । नवलपुर गण्डकी प्रदेशको मुटु भएको भन्दै उहाँले प्रदेश बिकासको जग नवलपुर भएको बताउनुभयो ।
    प्रदेशमा राजस्व संकलन, खाद्यन्न उत्पादन सहित आर्थिक तथा भौतिक क्षेत्रमा नवलपुरको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले भारतसंगको सिमानाका र फलामखानी नवलपुर र गण्डकी प्रदेश बिकासको जग भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको प्राथमिकतामा नवलपुर रहेको भन्दै उहाँले प्रदेशलाई खाद्यन्न उत्पादनमा आत्मनिर्भर बनाउन नवलपुरले मात्रै सक्ने बताउनुभयो । जसको लागि एक सय २९ वटा साना डिप बोरिङ्ग र आठ वटा ठुलो बोरिङ्ग निर्माण भइसकेको उहाँले बताउनुभयो । जसबाट २४ हजार हेक्टर जमिनमा १२ महिनानै सिचाईको सुविधाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
    गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको दिव्यपुरीमा प्रदेशकै ठुुलो ३१ करोड रुपैयाको खानेपानी आयोजना निर्माण गरिएको भन्दै सबै घरमा खानेपानी पु¥याउने योजना सहित जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजनाको काम भइरहेको बताउनुभयो ।
    जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणको लागि २६ करोड रुपैया रकम विनियोजन भइ काम भइरहेको भन्दै उहाँले निकट भविष्यमा नै जिल्लाको सबै घरमा विद्युत सेवा पुग्ने बताउनुभयो । जसको लागि ठेक्का सम्झौता भई बिभिन्न काम भइरहेको उहाँले बताउनुभयो ।
    उहाँले गण्डकी प्रदेश सरकारको सहयोगमा आठ वटा र संघिय सरकारको सहयोगमा चार वटा गरि नवलपुरमा १२ वटा मोटर पुल निर्माण भइरहेको र सो मध्ये केही पुल निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।
    उहाँले संघियताको सबै भन्दा ठुलो फाइदा नवलपुरलाई भएको भन्दै यसको रक्षाको लागि गम्भीर बन्न समेत आग्रह गर्नु भएको छ । गण्डकी प्रदेश सरकार मार्फत जिल्लामा यातायात कार्यालय स्थापना भएको भन्दै उहाँले तिहार लगत्तै लाईसेन्स निर्माणको काम अगाडी बढ्ने बताउनुभयो । लकडाउन अगाडी नै त्यसको प्रक्रिया शुरु भइसकेको भएपनि कोभिड–१९ को कारण सृजित समस्याले रोक्किएको काम अब तत्काल शुरु हुने बताउनु भयो ।
    आज मध्यविन्दु–१० अरुणखोलामा कारम्घारी चर्केकुना जोड्ने अधेरीखोला पक्की पुल उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । सोही कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले संघियताको कारण जनताले बिकासको प्रत्यक्ष अनुभुति गर्न पाएको बताउनुभयो । संघियतापछि बिकास निर्माणको कामले तिव्रता लिएको भन्दै संघियता अगाडी र संघियता पछिको बिकासको मुल्यांकन गर्न आग्रह गर्नुभयो ।
    गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले नवलपुरको बिकासलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि बिकास निर्माणको काममा सरकारको तर्फबाट सहयोग हुने बताउनुभयो । विगतमा पुल निर्माण नहुँदा सो क्षेत्रका स्थानीयले भोग्नु परेको पीडालाई स्मरण गर्दै उहाँले पुल निर्माणपछि सो पीडा अन्त्य भएको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution