• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर ८, सोमबार (५ साल अघि)
    inbound6602421446510203543

    Advertisement

    पवित्रा पराजुली
    चोरमारा । नवलपरासी (पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा पछिल्लो चार महिनामा ३५ वटा उजुरी परेको छ । यस आर्थिक वर्षको साउनदेखि असोज सम्म ३५ वटा उजुरी दर्ता भएको न्यायिक समितिमा कार्तिक महिनामा भने कुनै उजुरी परेको छैन् ।
    लकडाउनको समयमा न्यायिक समितिमा केही कम उजुरी परेको भएपनि लकडाउन पछि समितिमा परेको उजुरीमाथि छानविन, छलफल, मेलमिलाप तथा किनारा लगाउन चाप बढेको मध्यविन्दु नगरपालिका मेलमिलाप संयोजक सरिता केसीले बताउनुभयो ।
    न्यायिक समितिमा आउने उजुरीहरुमा घरभित्रका झगडा, श्रीमान–श्रीमतीबीचको सम्बन्ध, जग्गा साँध समबन्धी विवाद, कुलो समबन्धी बिबाद, बाटोको बिबाद,प्रदुषण फैलियको, रकम समयमा नतिरेको लगायत उजुरीहरु हुने गरेका छन् ।
    ‘यहाँ आउने धेरै जसो उजुरी चाँहि घरभित्रैका विषयमा हुने गरेका छन् । श्रीमान श्रीमतीको सम्वन्ध, अंशबण्डा, कुटपिट, हिंसाजस्ता विषयमा बढी उजुरी आउने गर्दछन् ।’ मध्यविन्दु नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक ओमकुमारी महत्तोले भन्नुभयो –‘ लकडाउनको समय देखिका उजुरीमाथिको छलफल भइरहेकोले अहिले चाप समेत बढेको छ । ’
    यस आर्थिक वर्षमा आएको ३५ उजुरी मध्ये न्यायिक समितिबाट १६ वटा उजुरीमा मेलमिलाप भएको छ भने १९ वटा उजुरी प्रक्रियामा रहेको छ । जसमा पति पत्नि बीचको विवाद १४ उजुरी परेकोमा ८ वटा मेलमिलाप र ६ वटा पक्रियामा, पारिवारीक विवादको २ वटा उजुरी परेकोमा २ वटा मेलमिलाप, जग्गा साँध सम्बन्धि विवाद ११ वटा परेकोमा ३ वटामा मेलमिलाप र ८ वटा पक्रिया, लेनदेन सम्बन्धि विवाद २ वटा उजुरी परेकोमा २ वटा पक्रियामा, बाटोको विवाद १ वटा उजुरी परेकोमा १ वटा पक्रियामा, प्रदुषण फैलाएको सम्बन्धि उजुरी ३ वटा परेकोमा २ वटा मेलमिलाप र १ वटा पक्रियामा, पोखरीको विवाद सम्बन्धि उजुरी १ वटा परेकोमा १ वटा मेलमिलाप, खानेपानी सम्बन्धि विवाद १ वटा उजुरी परेकोमा १ वटा प्रक्रियामा रहेको मेलमिलाप संयोजक केसीले बताउनुभयो ।
    गत आर्थिक बर्ष २०७६/७७ मा ६५ वटा उजुरी दर्ता भएका थियो । जसमध्ये ३५ वटा मेलमिलाप भएको थियो भने २५ वटा प्रक्रियामा रहेका छन् । ५ वटा उजुरीहरु भने थप न्यायिक प्रक्रियाको लागि अन्य निकाय गएको केसीले बताउनुभयो । गत आर्थिक वर्षमा सबै भन्दा वढी पतिपत्नि बीचको विवाद सम्बन्धि ३३ वटा उजुरी न्यायिक समितिमा परेको थियो । जसमा १८ वटामा मेलमिलाप र १० वटा पक्रियामा रहेका छन् भने ५ वटा उजुरी थप न्यायिक पक्रियाको लागि अन्य निकायमा गएको केसीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution