• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संसदीय व्यवस्थापको परम्परा अनुसार प्रतिनिधिसभा विघटन : मन्त्री गिरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १७, शनिबार (५ साल अघि)
    inbound3056799402362096248

    Advertisement

    परासी । लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले मुलुकमा निम्तिन लागेको अस्थिरता रोक्न संसदीय व्यवस्थाको परम्परा अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । जनतामा जाने निर्णय लिनु उत्तम विकल्प रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    राष्ट्रिय शहीद दिवसको अवसरमा शुक्रबार  जिल्ला समन्वय समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले सुनवल नगरपालिका–५स्थित शहीद विष्णु पाण्डे पार्कमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले संसदीय व्यवस्था नै सर्वाेपरी व्यवस्था भएकोले अहिलेको व्यवस्था र संविधान परिवर्तन नहुने बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका ल्ुुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका मन्त्री गिरीले सर्वाैच्च अदालतलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिनिधिसभा विघटनका कारण अहिलेको परिस्थिति निम्तिएको नभई सरकारलाई काम गर्न नदिनु र प्रधानमन्त्रीको लोकप्रियताबाट डराएर वितण्डा मच्चाईएको जिकिर गर्नुभयो ।

    उक्त अवसरमा जनआन्दोलन २०६२÷६३ का शहीद विष्णु पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डे र मधेस आन्दोलनका शहीद जनदीश पासवानकी आमा सिङ्गारिदेवी पासवानलाई सम्मान गरिएको थियो ।

    जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल, पूर्व रक्षाराज्यमन्त्री रामबचन यादव, संविधानसभा सदस्य चिनक कुर्मी, प्रदेशसभा सदस्य एवं नेकपा ओली समूहका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी, नेकपा प्रचण्ड माधव समूहका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काग्रेसका जिल्ला सभापति विष्णु पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution