• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १०, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा थपिए ११ हजार बढी मतदाता (कुन स्थानीय तहमा कती छन् मतदाता विवरण सहित )

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २७, मंगलबार (५ साल अघि)
    Election-1

    Advertisement

    दयाराम आचार्य
    कावासोती । जिल्लामा एघार हजार बढी मतदाता थपिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गत निर्वाचन भन्दा ११ हजार ४०९ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरका प्रमुख ओम नारायण शर्माका अनुसार गत निर्वाचनको समयमा नवलपुरमा कुल २ लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । नयाँ मतदाता थपिए संगै यो संख्या बढेर हाल कुल मतदाता संख्या २ लाख ३३ हजार १२३ पुगेको कार्यालय प्रमुख शर्माले बताए ।

    नवलपुरमा हाल १ लाख २३ हजार ५५२ महिला , १ लाख ९ हजार ५६७ पुरुष र तेश्रो लिङ्गी चार जना मतदाता रहेका छन् । आगामि हुने निर्वाचनमा हाल रहेको मतदाता मध्य केही संख्या कमी हुने कार्यालय प्रमुख शर्माले बताए । माघ १६ र १७ गते सम्म मतदाता नामावली अध्यावधीक गरिएको थियो । मृत्यु भएका, बसाइसराइ गरेका, नागरिकता त्याग गरेका, नागरिकता रद्ध भएका लगाएतका मतदाताहरुको संख्या घट्ने उनले बताए ।
    नवलपुरमा अध्यावधीकबाट करिब ३० जना मात्रै मतदाता घटन् सक्ने देखिएको कार्यालय प्रमुख शर्माले बताए । मृत्यु भएकाको नामावली आएपनी नागरिकता नम्बर सहित नआउदा मतदाता नामावलीबाट नाम हटाउन नसकिने हुदा कम मात्रमा संख्या घट्ने देखिएको छ । मृत्यु भएका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन एकाघर परिवारका सदस्यले खासै चासो नदिदा यो संख्या घट्ने अवस्था कम भएको उनले बताए ।

    अध्यावधिक पछीको मतदाता नामावलीको विवरण निर्वाचन आयोगमा पठाईने र आयोगले अन्तिम नामावली पठाएपछी यकिन मतदाताको संख्या थाहा हुने प्रमुख शर्माले बताए । जिल्लामा हाल कावासोती नगरपालिकामा सबै भन्दा धेरै मतदाता रहेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालिकामा ५० हजार ९२४ मतदाता रहेका छन् । जसमा २७ हजार २९७ महिला , २३ हजार ६२५ पुरुष र दुई जना तेश्रो लिङ्गी रहेका छन् ।
    यस्तै गैंडाकोटमा २३ हजार ४४९ महिला र २० हजार ८५८ पुरुष गरि ४४ हजार ३०७ , मध्यविन्दुमा २१ हजार ६४६ महिला ,१८ हजार ६५८ पुरुष र २ जना तेश्रो लिङ्गी कुल ४० हजार ३०६ मतदाता रहेका छन् । देवचुली नगरपालिकामा १८ हजार २९१ म्हिला र १५ हजार ९६६ पुरुष गरि जम्मा ३४ हजार २५७ मतदता रहेका छन् ।

    विनयी त्रिवेणी गाउँपालिकामा १२ हजार ६६८ महिला र ११ हजार ४०९ पुरुष गरि २४ हजार ७७ , हुप्सेकोट गाउँपालिकामा ९ हजार ५४ महिला र ८ हजार ५१ पुरुष गरि जम्मा १७ हजार १०५ , बुलिङटारमा ५ हजार ९१९ महिला र ५ हजार ८९८ पुरुष गरि कुल ११ हजार ८१७ र बौदिकालीमा ५हजार २२८ महिला र ५ हजार १०२ पुरुष गरि कुल १० हजार ३३० मतदाता रहेको जिल्ला निर्वाचना कार्यालय नवलपरासी पूर्वका प्रमुख शर्माले बताए ।
    यस्तै जिल्लामा एउटा नयाँ मतदान स्थल थप हुने भएको छ । केही मतदान स्थल सार्ने तथा केहिको नामावली सच्याईने कार्यालय प्रमुख शर्माले जानकारी दिए । मध्यविन्दु नगरपालिका –१३, नम्बर वडामा पर्ने कोटथर भन्ने स्थानका ३ सय ५० जना मतदाताहरु २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालीका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदान स्थल थप गर्ने निर्णय गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution