• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती नगरपालिकाले किसानलाई दियो ५० प्रतिशत अनुदानमा कृषि – यन्त्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २८, बुधबार (५ साल अघि)

    Advertisement

    खगेन्द्र पराजुली

    कावासाेति । नवलपुरको कावासोती नगरपालिकाले कृषीलाई यान्त्रीकरण गर्ने उदेश्यले सहयोगी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्रका २ वटा कृषक समुह र १५ जना साना कृषि ब्यवसायीलाई बुधवार एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण भएको हो ।

    नगरपालिकाको ५० प्रतिसत अनुदान र लाभग्राही कृषकको ५० प्रतिसत लागत साझेदारीमा १७ वटा कृषि प्रयोजनका बिभिन्न यान्त्रिक औजारहरु बितरण भएको हो ।

    कावासोती नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाको कार्यालयमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा १० वटा घाँस छाँटी काट्ने चापकटर मेसिन, २ वटा मिनी टिलर (हाते ट्याक्टर), ३ वटा माछापोखरीमा माछाका लागी अक्सिजन पुर्ति गर्ने एरिएटर दर्ता भै सञ्चालनमा आएका ब्यवसायिक फर्मका सञ्चालक र २ वटा धान काट्ने रिपर हाते ट्याक्टर सहितको मेसिन बितरण गरिएको पशु बिकास अधिकृत एवं कृषि तथा पशुपंक्षी शाखा कावासोतीका प्रमुख डा. टेकराज पौडेलले बताए ।

    कावासोती नगरपालिकाका आर्थिक बिकास समितिका संयोजक एवं वडा नं. २ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले परम्परागत र जिविकोपार्जनमा मात्र केन्द्रित हुनुभन्दा कृषिमा यान्त्रीकरणको अधिकतम् उपयोग गर्दै कृषकलाई ब्यवसायिक बनाउने नगरपालिकाको उदेश्यमा कृषकले लगनशीलताका साथ लक्ष्यप्राप्ति गर्न आग्रह गरेका छन् ।

    नगरपालिकाले बितरण गरेको सामग्रीमध्ये चापकटर ५ लाख, एरिएटर २ लाख, रिपर ४ लाख ६० हजार, मिनी टिलर १ लाख ७३ हजार ५ सय गरि कुल १३ लाख ३३ हजार ५ सय रुपैंयामा नगरपालिकाको ५० र लाभग्राहीको ५० प्रतिसत साझेदारी रहेको शाखा प्रमुख पौंडेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution