• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दुमा सिचाई नहर निर्माण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
    153617156_724138391633595_7161581484450343822_n

    Advertisement

    गंगा बिश्वकर्मा,चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–७ चोरमारामा करिव साढे पाँच करोडको लगानीमा सिचाई बाधा तथा पक्की कुलो निर्माण शुरु भएको छ । मध्यविन्दु नगरपालिकाको बिभिन्न वडामा सिचाईको लागि गिरुवारी खोलामा बाध सहित पक्की नहर निर्माणको काम शुरु भएको हो ।

    मध्यविन्दु नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा सिचाईको लागि गण्डकी प्रदेश सरकारको सहयोगमा बाध तथा कुलो निर्माण भइरहेको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नवलपुरका प्राविधिक तोयानाथ आर्चायले बताउनुभयो । ५ करोड ४९ लाख रुपैया लागतमा निर्माण कार्य भइरहेको आयोजना मार्फत बाह्रै महिना करिव तिन सय बिगाह जमिनमा सिचाई पुग्नेछ ।

    आयोजना अन्र्तगत अहिले सिचाईको व्यबस्थापनका लागि गिरुवारी खोलामा ६० मिटर लम्वाई र ३५ मिटरको चौडाईको बाध निर्माणको काम भइरहेको छ भने तिन सय ८० मिटर पक्की नहर निर्माणको कार्य जारी छ । तिन सय ८० मिटर पक्की नहर मध्ये अहिले सम्म दुई सय ९० मिटर नहर निर्माण भइसकेको हरियाली कृषक सिचाईका अध्यक्ष जिवलाल भुसालले बताउनुभयो ।

    निर्माणधिन बाध तथा नहर आर्थिक बर्ष ०७८÷०७९ मा सम्पन्न हुने प्राविधिक अचार्यले जानकारी दिनुभयो । नहर निर्माण संगै ४ स्थानमा कल्र्भट समेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

    विगत देखि स्थानीयले पराम्परागत रुपमा गिरुवारी खोलाबाट सिचाई गर्दै आएका छन् । आयोजना सम्पन्न भएपछि सो क्षेत्रका स्थानीय कृषकहरुको जमिनमा उर्भर भुमिका लागि सिचाईको व्यबस्थापन हुने अध्यक्ष भुसालले बताउनुभयो । वर्षायामको समयमा बर्षेनि हैरानि खेपेका त्यहाका स्थानियहरु लाई कृषिमा उत्पादन बढाउन र ब्यावसायकि खेतीमा सहज हुने अपेक्षा गरीएको स्थानिय ज्ञान प्रसाद गैह्रेले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution