• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा चैते धान : ५० प्रतिशत रोपाई सकियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ चैत्र ५, बिहिबार (५ साल अघि)
    chaite_dhan8_chait_5_OLYj0YdPnY2019-04-08-07-04-19

    Advertisement

    गंगा बिश्वकर्मा
    चोरमारा । नवलपुर जिल्लाका कृषकहरु यतिबेला चैते धान रोप्नका लागि खेतमा व्यस्त भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिकाको दक्षिण भेगमा रहेको कोल्हुवा ,शेहेरी त्यस्तै कावासोति नगरपालिकाको ११, १२,१३,१४,१५,१६ र १७ नम्बर वडा , गैडाकोट– ११ को भेडावारी ,देवचुलि नगरपालिकाको रजहर लगायत क्षेत्रका किसानहरु चैते धान रोप्न व्यस्त भएका हुन् ।

    फागुनकोे अन्तिम साताबाट रोप्न सुरु गरिने चैते धान नवलपुरमा समेत सुरु भइसकेको हो । कृषी ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेका अनुसार यस बर्ष चैते धान लाईने क्षेत्रको ५० प्रतिशत क्षेत्रमा धान रोप्ने काम सकिएको जानकारी दिए । नवलपुरमा गत बर्ष १८ सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो ।

    उक्त क्षेत्रफलमा धान खेती गर्दा ५ हजार ५ सय ६३ मेट्रीक टन धान उत्पादन भएको प्रमुख लामिछानेले बताए ।
    नवलपुरमा सि एच–४५, स्थानिय जातका धान, गोरखनाथ जातका धान लगाउने गरिन्छ । लामिछानेले भने – यस बर्ष मौसम अनुकुल रहेको छ बिगतको भन्दा धान उत्पादन राम्रो हुन्छ । नवलपुरमा फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैते धान रोपाइँ हुने गरेको लामिछानेले बताए । मध्यविन्दु–१ सेतापानिका कृषक शालिकराम सुनारले बर्षको २ पटक लगाइने धानले कृषकहरुलाई राहत मिलेको बताए । उनले १३ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका छन् । उनले भने “मल र बिउ बिजन समयमा उपल्व्ध हुने र मौसम अनुकुल रहेमा धान उत्पादन राम्रै हुन्छ” ।
    धान रोपाईका लागि अन्य ठाउँमा आधुनिक मेसिनको प्रयोग गरेको भएतापनि नवलपुर जिल्लामा भने कृषकहरुले हातैले रोपेको धान बढी उत्पादन हुने बिश्वास रहेको किसानहरुले बताएका छन् । अन्य कार्यका लागि मेसिनको प्रयोग गरेता पनि रोप्नका लागि भने प्रयोग गरेको पाईदैन । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले भित्र्याईसक्ने छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution