• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

३

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

४

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

५

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

६

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

७

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

८

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

९

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

१०

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

११

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

१२

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासाेतिमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाबाट स्थानीय लाभान्वित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ अषाढ २९, मंगलबार (४ साल अघि)
    FB_IMG_1626183243756

    Advertisement

    कावासोती । कावासोती नगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगत यहाँ विभिन्न योजनाहरु निर्माण भईरहेका छन् ।
    यस आयोजना विषेश गरि रोजगारमुखी रहेको छ । आयोजनामा लागेको बजेटको ५० प्रतिशतभन्दा बढि कामदारलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेका कारण यस कार्यक्रमबाट यहाँका स्थानीय लाभान्वित भएका छन् । कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीयाले भन्नुभयो – ‘सामान्यतया अन्य आयोजनामा कामदारभन्दा बढि सामाग्रीमा बजेट खर्च हुने गर्छ तर , यो कार्यक्रममा ५० प्रतिशतभन्दा बढि कामदारलाई दिनुपर्ने नीति रहेकाले यो रोजगारमुखी आयोजना हो । ’
    अहिले यो आयोजना मार्फत् कावासोती १५ मा गुन्द्रही खोला तटबन्ध लगाउने काम भईरहेको छ । माझी मुसहर , बोटे विपन्न समुदायको बाहुल्यता रहेको शेरगञ्ज स्थीत गुन्द्रही खोलामा स्थानी ५१ जनाले रोजगार पाएका छन् । दैनिक माछा मारेर जिविकोपार्जन गर्दै आएका स्थानीयले खोलाले कटान गर्ने जमिनको सुरक्षा गर्ने काम पनि भएको छ । अर्कोतिर रोजगार समेत पाएका छन् । कावासोती १२ को वडा कार्यालय र सोही ठाउँकै शान्ति निकुञ्ज माविमा पर्खाल लगाउने काम समेत भइरहेको कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।           
    यस आयोजनाबाट सडक, नाला , पर्खाल निर्माण, खानेपानी र सरसफाई, स्वास्थ्य ,शिक्षा, फोहर व्यवस्थापन, पार्कहरु निर्माण , तटबन्ध लगाएतका काम भईरहेको घर्तीले बताउनुभयो ।
    कावासोती नगरपालिकाले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन गर्ने गरि शहरी विकास तथा भवन निर्माण विभागसंग २२ करोड २ लाख ४१ हजार १३१ रुपैँया बराबरको सम्झौता गरेको थियो । चालु आर्थिक वर्षमा २ करोड २० लाख ,दोश्रो वर्ष १३ करोड २१ लख ४४ हजार ६७९ र तेश्रो वर्ष ६ करोड ६० लाख ७२ हजार ३३९ रुपैया बराबरको काम हुने गरि तिनर्षका लागि यो आयोजना यहाँ लागु गरिएको हो ।
    नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना मार्फत कोभिडको असरले बढेको बेरोजगारीलाई न्यूनिकरण तथा पूर्नउत्थान गराउदै रोजगारी र भौतिक विकासलाई जोडने गरि काम भईरहेको कावासोती नगरपालिकाका आर्किटेक इन्जिनिएर पवन रुपाखेतीले बताउनुभयो । आयोजनामा संलग्न कामदार स्थानीय नै हुनुपर्ने भएकाले यस आयोजनाबाट स्थानीयबासी बढि लाभान्वित भएको रुपाखेतीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना


  • Advertisement

    समाचार
  • १

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • २

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ३

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ४

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ५

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ६

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ७

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ८

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ९

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • १०

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution