• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक १३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

२

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

३

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

४

तोलामा ४ हजार ८ सय घट्यो सुन

५

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

६

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

७

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

८

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

९

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

१०

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

११

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

१२

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासाेतिमा प्रभावकारी बन्दै ‘आमा स्वास्थ्य कार्यक्रम’ / २ हजार ६४० जनाले सुविधा लिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ श्रावण ८, शुक्रबार (४ साल अघि)
    FB_IMG_1627010069930

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आमा स्वास्थ्य कार्यक्रम’ मार्फत तिन वर्षमा २ हजार ६ सय ४० जनाले सुविधा लिएका छन् ।
    स्थानीय सरकार स्थापनापपछि आमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने नगरकार्यपालिकाको पहिलो निर्णय थियो । नगरपालिकाभित्रका महिलाहरु गर्भवती र सुत्केरी हुँदा विभिन्न शिर्षकमा नगद प्रोत्साहन दिने गरि ‘आमा स्वास्थ्य कार्यक्रम’ सुरू गरिएको थियो ।
    कावासोती स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पारेश्वर भुर्तेलले दिनुभएको जानकारी अनुसार ‘आमा स्वास्थ्य कार्यक्रम’ मार्फत् गत आर्थिक वर्ष २०७७/ ०७८ मा ९५१ जनाले सुविधा लिएका छन् । आर्थिक वर्ष ०७६/०७७ मा ७७३ जना र २०७५/०७६ मा ९१६ जनाले सुविधा लिएका थिए ।
    चार पटक गर्भवती जाँच गराए बापत पोषण प्रोत्साहन खर्च पाउनेको संख्या एक हजार ४ सय ३ जना छ । यो सुविधा अन्तरगत प्रतिव्यक्ती पाँच सय रुपिँया प्रदान गरिन्छ । यो सुविधा लिनेमा आर्थिक वर्ष २०७५/०७६ ४९७ जना , आर्थिक वर्ष ०७६/ ०७७ मा ३८४ जना र आर्थिक वर्ष २०७७/०७८ मा ५२२ जना छन् । भुर्तेलका अनुसार गत वर्ष आमा स्वास्थ्य कार्यक्रममा ९ लाख ५३ हजार रुपिँया खर्च भएको छ ।
    प्रसुती प्रोत्साहन पाउने आमाहरुको संख्या ( कालीगण्डकी अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ) ३९७ छ । यो सुविधा अन्तरगत प्रतिव्यक्ती १५ सय रुपिँया प्रदान गरिन्छ ।
    आर्थिक वर्ष २०७५/०७६ मा १३० जना, आर्थिक वर्ष ०७६/ ०७७ मा ११८ र आर्थिक वर्ष २०७७/ ०७८ मा १४९ जनाले प्रसुती प्रोत्साहन सुविधा लिएका छन् ।
    यस्तै अन्य बर्थिङ्ग सेन्टरमा ( नजिकको स्वास्थ्य संस्था बाहेक ) सुत्केरी भए बापत प्रसुती प्रोत्साहन खर्च प्राप्त गर्ने आमाहरुको संख्या ७४७ जना छन् । यो सुविधा अन्तरगत प्रतिव्यक्ती ७ सय रुपिँया प्रदान गरिन्छ ।
    आर्थिक वर्ष २०७५/०७६ मा २६२ जना, आर्थिक वर्ष ०७६/ ०७७ मा २४४ जना र आर्थिक वर्ष २०७७/०७८ मा २४१ जनाले प्रसुती प्रोत्साहन सुविधा लिएका छन् ।
    यसैगरि रेफर सुविधा (एम्बुलेन्स सेवा ) प्राप्त गर्ने सुत्केरीहरुको संख्या ९३ जना छ । यो सुविधा अन्तरगत आमा स्वास्थ्य कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी अन्य स्वास्थ्य संस्थामा रेफर गर्दा लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाले प्रदान गर्छ । एम्बुलेन्सको बीलको आधारमा उक्त सुविधा उपलब्ध गराईने गरेको भुर्तेलले बताउनुभयो ।
    आर्थिक वर्ष २०७५/०७६ र ०७६ ०७७ मा २७ /२७ जना र आर्थिक वर्ष २०७७÷ ०७८ मा ३९ जनाले यो सुविधा लिएका छन् ।
    महिलाहरुले गर्भवती भएदेखि नियमित चेकजाँच गराउन र कम्तीमा सुत्केरी हुँदा स्वास्थ्य संस्थामा सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीयाले बताउनुभयो । यस कार्यक्रमले महिलाहरु गर्भवती भइसकेपछि स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थासम्म जाने दर बढ्ने जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा सुधार आउने आशा राखिएको मर्दनीयाले बताउनुभयो । यसबाट आमा र शिशु मृत्युदरमा कमी आउने अपेक्षा समेत गरिएको उहाँ बताउनुहुन्छ ।
    यस कार्यक्रमले विपन्न परिवारका गर्भवती र सुत्ेकरी आमाहरु बढि लाभान्वित भएका छन् । भर्गवती र सुत्केरीको समयमा आफ्नो स्वास्थ्यका लागि पौष्टिक आहार लिन केही सहज भएको उनीहरु बताउछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • तोलामा ४ हजार ८ सय घट्यो सुन


  • Advertisement

    समाचार
  • १

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • २

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ३

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ५

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ६

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ७

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ८

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ९

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • १०

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution