• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महिलाले हक अधिकारको लागि १६ वर्ष पुगेपछि नागरिकता बनाई हालौ : प्रजिअ पंगेनी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ भाद्र ८, मंगलबार (४ साल अघि)
    IMG_20210824_134231

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नुपर्ने बताएकी छन् ।
    महिलाको सवालका सन्दर्भमा क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले मंगलबार जिल्ला प्रशाशन कार्यालयमा आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै उनले महिलाहरुले यस कुरामा अझै बढी चासो दिनुपर्ने बताईन् । नागरिकता पाउने अधिकारबाट विविध कारणले धेरैजसो महिलाहरु नै बञ्चित हुनुपरेकाले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्ुनपर्नेमा उनले जोड दिईन् । महिला हिंसादेखि महिलाले पाउनुपर्ने हरेक हक अधिकारबाट नागरिकता नभएकै कारण बञ्चित हुनुपरेका धेरै केशहरु प्रशासनमा आउने गरेको बताउँदै उनले नागरिकता पछि बनाउँला भनेर साँचेर राख्न नहुने बताईन् । समयमै नागरिकता बनाउने कुरामा संचार माध्यम र सम्बन्धीत निकायले सचेतना जगाउने काम गर्न उनले आग्रह गरिन् ।

    यस्तै उनले यदि बाबुआमाको झैझगडा हुने , मनमुटाव भईरहने भएमा तुरुन्तै नाबालक परिचयपत्र बनाएर राख्नुपर्ने बताईन् । पछि यदि आमालाई हिंसा गरेर जन्मदर्ता , नागरिकता बनाईदिन्न भनेर बाबुले भनेमा नाबालक परिचयपत्र आधार बन्ने उनले जानकारी दिइृन् । ‘झैझगडा भएर आमालाई हिंसा भयो , बालबच्चाको जन्मदर्ता वा नागरिकता बनाईदिन्न भनेर बुवाले भन्न पाउँदैन् । नाबालक परिचयपत्र नागरिकता जस्तै साक्षी भएर रहिरहन्छ । त्यसैले नाबालक परिचयपत्र बनाएर राख्न आवश्यक छ । ’ पंगेनीले भनिन् ।
    उनले बच्चा जन्मिसकेपछि जन्मदर्ता समयमै बनाउन समेत आग्रह गरिन् । वडावडामा कतिजना बच्चा जन्मिए भन्ने कुराको तथ्याङ्क स्थानीय तहले राख्ने र अनिवार्य रुपमा जन्मदर्ता गर्न पहल गर्ने , जन्मदर्ता नगर्नेलाई ताकेता गर्ने जस्ता कार्य गर्न सकेमा पनि जन्मदर्ता र नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नपर्ने उनले बताईन् ।

    यस्तै उनले विद्यालयले दिने सर्टिफिकेटमा पनि ध्यान दिन आवश्यक रहेको बताईन् । जन्मदर्ता र सर्टिफिकेटमा नामथर जन्ममिति जस्ता कुरा फरक पर्दा जन्मदर्ता वा सर्टिफिकेट कुनको आधारमा नागरिकता दिने भन्ने कुराले पनि गाह्रो पार्ने भएकाले विद्यालयले सर्टिफिकेट बनाउँदा गल्ती नहुनेगरि ध्यान दिएर बनाईदिनुपर्ने उनले बताईन् ।
    यसैगरि प्रतिलिपि लिन आउँदा दैनिक रुपमा न्युनतम ३ वटा नामथर सच्याउन भन्दै हिंसामा परेका महिलाहरु आउने गरेको पंगेनीले बताईन् । विभिन्न किसिमका ंिहंसामा परेर डिभोर्स भएपछि प्रतिलिपि सच्चाउन आउने गरेको उनले जानकारी दिईन् । कतिपय बालबिवाह भएका र धेरैजसो २५ देखि २७ वर्षभित्रका महिलाहरु बढि आउने गरेको उनले बताईन् ।

    एक वर्षमा ९ हजार १४८ वटा नागरिकताको प्रतिलिपी बिग्रेको पाईएकोले ती सबै नागरिकतालाई सच्चाउने काम भएको उनले बताईन् । करीब ९५ प्रतिशत प्रतिलिपी बिग्रेको पाईएको उनले बताईन् । नागरिकता बनाउँदा कतिपय कर्मचारीहरुले नियतबश नै दुःख दिने प्रवृती समेत रहेकोले आफु आएपछि यस्ता कुरालाई निरुत्साहित गरेको बताईन् । नितीनियम भित्र रहेर दिन मिल्ने सबै नागरिकलाई सहज रुपमा नागरिकता दिने र गल्ती भएका, बिग्रेका नागरिकतालाई सच्चाउने काममा सहज वातावरण बनाएको उनको भनाई छ ।
    नागरिकताको अधिकार पाउने कुरामा विभिन्न कारणले महिलाहरुले समस्या झेल्नुपर्ने , आमाको नामबाट नागरिकता पाउने कुरा कार्यान्वयन हुन नसक्दा छोराछोरी समेत नागरिकता बिहीन बन्नुपर्दा उनीहरुले नेपाली नागरिक हुने अधिकार र अन्य सेवा सुविधाबाट समेत बञ्चित बन्नुपरेको छ । महिलाले नागरिकता पाउने र आमाको नामबाट नागरिकता पाउने कुरालाई माथील्लो निकायबाट नै सहज बनाईनुपर्ने प्रजिअ पंगेनीले बताईन् । ‘नागरिकता दिने त प्रशासन हो , विदेशी नागरिकलाई नागरिकता दिन नहुने कुरामा प्रशासनले कडा गर्ने हो । तर विदेशीले पनि नागरिकता पाउँछन् की भन्ने कुराले महिलाहरुलाई नागरिकता दिने र आमाको नामबाट नागरिकता पाउने कुरालाई रोक्नु हुँदैन् । नागरिकताको अप्ठेरो गाँठोलाई माथीबाटै राजनैतिक रुपमा फुकाउनुपर्छ । नभए धेरै महिलाहरु अधिकारबाट बञ्चित हुनुपुग्छन् । ’ पंगेनीले भनिन् ।
    प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष ४ हजार ४९५ जना महिलालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । भने ४ हजार ३ सय ४६९ जना महिलाको नागरिकताको प्रतिलिपि बनाईएको छ ।

    क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा बोल्दै क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष पंगेनीले महिलाको हक अधिकारका लागि महिला पत्रकारहरुले सदैव कलम चलाईराख्ने बताउँदै कार्यालयका कामकारवाहीमा गल्ती कमजोरी भए खबरदारी समेत गर्ने बताइृन् । महिलाका विषयमा निरन्तर सहकार्य गरेर अघि बढ्न उनले प्रजिअसंग आग्रह गरिन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution