• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाली कांग्रेस विनयी त्रिवेणी गाउँपालिकाको शभुकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (४ साल अघि)
    244412307_449211319861195_1080550194045913663_n

    Advertisement

    चोरमारा । नेपाली कांग्रेस विनयी त्रिवेणी गाउँपालिकाले शनिबार शभुकामना आदानप्रदान, पूर्वपदाधिकारी बिदाई तथा चियापान कार्यक्रम गरेको छ । सो अवसरमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तर सहित विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्ने नवप्रवेशीहरुलाई स्वागत गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस संगठन बिभाग सदस्य एवम् महासमिति सदस्य विष्णुकुमार कार्कीले नेपाली कांग्रेसलाई गरिव र विपन्न परिवारको पार्टी बनाउन आग्रह गर्नुभयो । शनिबार पार्टी प्रवेश गर्नेहरुले कांग्रेस सुखदुखको साथि बन्ने जुन विश्वासको साथ प्रवेश गर्नुभयो त्यसलाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो । उहाँले केन्द्रमा कम्युनिष्ट पार्टी बीच देखिएको बिभाजनले राष्ट्र बिकासमा ठुलो क्षति पुगेको भन्दै अब कांग्रेसको नेतृत्वमा समृद्धिको यात्रा पुरा हुने बताउनुभयो । त्रिवेणी दुम्कीबास बाटो सञ्चालनको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै तरुणदल केन्द्रीय बिभाग सचिव श्याम श्रेष्ठले पाँच वर्ष कांग्रेसले राष्ट्रको नेतृत्व गर्न पाए बिकास के हो भन्ने अनुभुति कांग्रेले गर्नुे बताउनुभयो । उहाँले विपिले परिकल्पना गरेको पार्टी बनाउने दायित्व आम कार्यकर्ताको रहेको बताउनुभयो ।


    कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी.ले समग्र पालिकाको बिकासमा आफु सदैव प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँसभापति अजित कुमार थापाले विनयी त्रिवेणी गाउँपालिकामा पहिलो रहेको कांग्रेसलाई सवै वडामा विजयी बनाउन आफु क्रियाशिल रहेको बताउनुभयो । कांग्रेसलाई अझ सुदृण बनाउन सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले विगतमा भएको चुनावमा देखिएको तिक्तता तोड्न अवाश्यक रहेको बताउनुभयो । उहाँले शनिबार मात्रै गाउँपालिकाको १ र २ न. २ वटा करिव पाँच सय जना कांग्रेसमा प्रवेश गरेको दावी समेत गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता सहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution