कावासोती । नवलपुरमा करिब ७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले दिएको जानकारी अनुसार अहिलेसम्म ६८ देखी ७० प्रतिशत मत खसेको हो ।
उहाँका अनुसार केही मतदान स्थलहरुमा मतदाताहरु आउनेक्रम जारी रहेकाले त्यहा मतदान जारी रहेको छ । सबैको सकिएपछि मतगणना आजैबाट सुरु हुने उहाँले जानकारी दिनुभयो ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]