• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ हुदैन : नगर प्रमुुख अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
    34

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ नहुने बताउनु भएको छ । मध्यविन्दु–१२ को सरस्वती नमुना आधारभूत विद्यालयमा भएको जनप्रतिनिधि सम्मान कार्यक्रममा प्रमुख अतिथि अधिकारीले चेतनाको बिकासका लागि शिक्षा र शिक्षाको बिकासको लागि शिक्षक, अभिभावक र विद्यार्थी बिचको समान बुझाई आवश्यक रहेको बताउनुभयो ।

    उहाँले नगर भित्रका सबै सामुदायिक विद्यालयहरुको स्तरबृद्धि र शैक्षिक उन्नतिको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । विद्यार्थीको शैक्षिक स्तर बिकासको लागि घरबाट नै त्यहीं अनुसारको वातावरण बन्न आवश्यक रहेको भन्दै उहाँले अभिभावक शिक्षामा नगरपालिकाले अब कार्यक्रम तय गर्ने बताउनुभयो ।

    सबै सामुदायिक विद्यालयको भौतिक, शैक्षिक गुणस्तर बृद्धिका लागि मपदण्ड बनाएर कार्ययोजना सहित कार्य गर्ने योजनामा आफु नेतृत्वको मध्यविन्दु नगरपालिका रहेको अधिकारीले बताउनुभयो । नगर भित्रका उत्कृष्ट नजिता ल्याउने विद्यालयलाई अन्य देशको शिक्षा प्रणाली अध्ययनको लागि अवसर प्रदान गर्ने र सोही अनुसारको शिक्षा बिकासको लागि वातावरण तय गर्ने उहाँले बतउनुभयो ।

    उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी पढाउने सबै अभिभावकहरुमा आशाको दियो बाल्न जरुरी रहेको बताउनुभयो । “झुपडीमा बस्ने विपन्न अभिभावकले पनि मेरो छोरो डक्टर बन्न सक्छ, इन्जिनियर हुन्छ भन्ने सपना देख्न प¥यो । त्यसको लागि वातावरण तयार गर्न प¥यो ।” अधिकारीले भन्नुभयो –“त्यसको लागि नगरपालिका भित्रका विपन्न समुदायका विद्यार्थीलाई उच्च शिक्षाको लागि वार्षीक रुपमा छात्रावृत्तिको व्यवस्था गरिनेछ ।”

    सरस्वती नमूना आधारभूत विद्यालयमा भएको कार्यक्रममा मध्यविन्दु–१२ का वडा अध्यक्ष कान्तराम कुमाल सहित निर्वाचित वडा सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक जनकराज पोखरेलले विद्यालयको समग्र शैक्षिक विकासको लागि नगरपालिकाले विगत देखि सहयोग गर्दै आएको र नगरले लामो समय देखि शैक्षिक क्षेत्रमा कार्यगरेको व्यक्तिलाई नगर प्रमुखको रुपमा प्राप्त गरकेो भन्दै विद्यालयको शैक्षिक तथा भौतिक बिकासको लागि आवश्यक बजेटको प्रबन्ध गर्न अनुरोध गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्यालले निर्वाचित नगर प्रमुख सहित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution