• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामाजिक चेतनाको अभावमा मानव अधिकार हननका घटनामा कमी आउन सकेन : जिसस प्रमुख विश्वकर्मा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (४ साल अघि)
    unnamed (1)

    Advertisement

    चोरमारा । जिल्ला समन्वय समिति नवलपरासी पूर्व नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले सामाजिक चेतनाको स्तरमा सुधार नआउदा सम्म मानव अधिकार हननका घटनामा कमि नआउने बताउनु भएको छ । सामाजिक संरचनागत विभेदको कारण मानव अधिकार हननका घटनाहरु बढिरहेको भन्दै उहाँले जातिय तथा लैङ्गिक विभेद अन्त्यका लागि कानुनि शिक्षाको बारेमा आम नागरिक सम्म चेतना पु¥याउनु पर्ने बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले मानव अधिकार हननका घटनाहरु धेरै भएपनि कानुनि उपचार र अधिकारको खोजिमा आउने घटना न्यून रहेको बताउनुभयो । नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मानव अधिकार रक्षाका लागि सबै पक्ष क्रियाशिल हुनुपर्ने बताउनुभयो । उहाँले राज्यसंगै सवै सरोकारवालाको सामुहिक प्रायसबाट मात्रै मानव अधिकार रक्षा हुन सक्ने उहाँले बताउनुभयो । उहाँले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार पुस्तक समग्र मानव अधिकारको अवस्था बारे जान्न चाहानेहरुको लागि उपयुक्त पुस्तक रहेको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रज्वल महर्जनले विगतको वर्षहरुमा प्रहरीहरुबाट मानव अधिकार हनन् भएका घटनाहरु अभिलेखिकरण हुने गरेकोमा यस वर्ष त्यस किसिमका घटना अभिलेखिकरण नभएको भन्दै प्रहरीले मानव अधिकार रक्षाको लागि केन्द्र देखि स्थानीय स्तरसम्म मानव अधिकार शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।सामाजिक बिकास कार्यालय नवलपरासी पूर्वका प्रमुख ज्ञान प्रसाद भुसालले कार्यालय मार्फत महिला, बालबालिका, जेष्ठ नागरिकहरुलाई सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले हिंसा पीडित महिलाहरुको लागि सबै सरोकारवाला निकायहरुले एकजुट भएर काम गर्नु पर्ने बताउनुभयो ।नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले मानव अधिकार रक्षकको रुपमा पत्रकारहरु क्रियाशिल रहेको भन्दै मानव अधिकार हनन्को ग्रामिण अवस्थामा केन्द्रीत बन्न आवश्यक रहेको बताउनु भएको थियो ।

    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्याजतिका २७ वटा घटना सन् २०२२ जनवरी देखि आज सम्म अनौपचारि क्षेत्र (इन्सेक)ले अभिलेखिकरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष चार जना बालबालिका पीडित भएका छन् । एक जना बालिकाका बलत्कृत भएकी छन्, एक जना बालिकालाई दुव्र्यवहार भएको छ । एक जना बालिकाको आफ्नै आमाले हत्याको प्रयास गरेको र एक जना बालक अप्राकृतिक मैथुन घटनामा पीडित भएको घटना अभिलेखिकरण गरिएको छ ।

    महिला हिंसाका १६ वटा घटना अभिलेखिकरण गर्दा दुई जना महिला बलात्कारको घटनामा पीडित र एक जना महिलालाई बलत्कारको प्रयास भएको छ । यो अवधिमा चार जनाको हत्या भएको घटना अभिलेखिकरण गरिएको छ ।

    २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नवलपरासी पूर्वमा केही छिटफुट घटना बाहेक शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको उहाँले बताउनु भयो । उहाँका अनुसार हुप्सेकोट र बौदीकाली गाउँपालिकामा केही झडपको घटनाहरु भएका थिए ।उहाँले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा नवलपरासी जिल्लाको अवस्थाको बारेमा जानकारी समेत गराउनुभयो । संविधानले प्रदान गरेको निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको, पाठ्यपुस्तक अहिले सम्म विद्यार्थी सम्म नपुगेको, विदालयको भौतिक अवस्था लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनको विषयमा स्थानीय स्तरमा व्यापक गुनासोहरु आउने गरेको भन्दै उहाँले स्वास्थ्य संस्थाबाट प्राप्त हुने निशुल्क औषधीको उपलब्धता र त्यस बारे सर्वसाधरण जानकार नरहेको बताउनुभयो । भूमिको व्यवस्थापनको अभावमा खाद्य र आवासको सवाल देखिएको उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेका सदस्य रमेश बस्ताकोटीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय वन्यजन्तुको कारण निकै सास्ती भोग्नु परेको माछा मार्ने समुदायलाई रोकिएको विषयमा सवाल उठाउनु भएको थियो ।कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution