• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      उपचारका लागि भारत जाने घटे   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (३ साल अघि)
    1618742574.nepal farkadai_

    Advertisement

    महेन्द्रनगर ।  कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञसहितको स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट उपचारका लागि भारत जाने क्रम घटेको छ । केही वर्षअघिसम्म अस्पतालमा आउने प्रायः सबै बिरामीलाई चिकित्सकको अभावका कारण अन्यत्र पठाउने गरिएकामा पछिल्लो तीन वर्षयता भएको सुधारले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको हो । उक्त अस्पतालमा अहिले दैनिक पाँच सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आइरहको अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा अहिले १५ विशेषज्ञ चिकित्सक बिरामीको सेवामा सक्रिय रहेको जानकारी दिनुभयो । “विशेषज्ञ सेवा, स्वास्थ्य बीमा धेरैले गरेकाले यहाँबाट उपचारका लागि अन्यत्र जाने क्रम घटेको हो ।” उहाँले भन्नुभयो, “अस्पतालको अन्य स्वास्थ्य पूर्वाधारदेखि प्रविधिसम्मको विकास भएको छ ।” अध्यक्ष भटृले अस्पतालले हाडजोर्नी, बाल रोग, नाक, कान घाटी, जनरल सर्जनलगायत विशेषज्ञ सेवा दिइरहेको छ भन्नुभयोे । यहाँ विशेषज्ञ सेवा नहुँदा बिरामी धनगढी, कोहलपुर, नेपालगञ्जका साथै भारतको खटिमा, भोजीपुरा, बरेलीलगायत क्षेत्रमा पुगेर उपचार गर्ने गरेका थिए । उक्त अस्पतालमा हाल २८ चिकित्सक कार्यरत छन् । “विगतमा अस्पतालमा दैनिक ३०÷४० बिरामी सेवाका लागि आउँथे ।”, उहाँले भन्नुभयो, “अहिले सङ्ख्या बढेपछि हामीले सेवा थप गर्नेदेखि अन्य सुधारमा समेत पहल गरेका छौँ ।”

    अस्पतालले नयाँ आधुनिक आकस्मिक सेवाका लागि भवन निर्माण गरेर सोही भवनबाट सेवा दिने तयारी गरेकोे छ । “इण्डोसकोपी सेवा सुरु भएर अब डायलोसिस सेवा दिने पनि गृहकार्यमा छौँ”, उहाँले भन्नुभयो, “आइसियुलगायत सघन उपचारका लागि सेवाहरु हुँदा सहज भएको छ ।” महेन्द्रनगरमै स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट एम्बुलेन्स लिएर भारत जाने क्रम कम भएको छ ।
    प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिबाट भारतमा उपचारका लागि बिरामी लैजाने एम्बुलेन्सलाई रुट परमिट दिइन्थ्यो तर पछिल्लो समय भारत जान रुट परमिट लिन यहाँका एम्बुलेन्स आउन छोडको छ । “तीन÷तीन महिनाको रुट परमिट लागि भीमदत्त नगरपालिका क्षेत्रका एम्बुलेन्स आइरहन्थे ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भन्नुभयोे, “अहिले यही स्वास्थ्य सेवा सुलभ हुँदा भारत जाने क्रम घटेको हो भन्न सकिन्छ ।” सामान्य बिरामी हँुदा पनि अन्यत्र उपचारका लागि दौडिनुपर्ने बाध्यता कम भएको उहाँको भनाइ थियो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution