• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

२

सत्य कि तथ्य

३

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

४

संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

५

संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

६

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

७

पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

८

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

९

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

१०

चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

११

गैँडाको आक्रमणबाट एकको मृत्यु

१२

हेर्नुहोस् यस्तो छ कावासोती नगरको गत आ.वका क्रमागत आयोजनाहरु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    झमटा प्रतियोगिता सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (१ साल अघि)
    305793332_1427057694448979_4678923312665315761_n

    Advertisement

    खेमनारायण महतो
    कावासोती । थारु महिलाहरुको महान पर्व जितियाको अवसर पारेर कावासोतीमा बृहत झमटा गित प्रतियोगिता कावासोतीको अमलटारीमा शनिबार सम्पन्न भएको छ । इको टुरिजम युथ क्लब कावासोती १७ अमलटारीले आप्mनो वार्षिकोत्सव संगै जितिया पर्वको अवसरमा झमटा गित प्रतियोगिता आयोजना गरेको हो ।

    नवलपुरका स्थानीय तहहरुको सहकार्य र थारु पत्रकार संघ, नेपाल जिल्ला शाखा नवलपुरको समन्वयमा संचालन भएको झमटा प्रतियोगितामा आधुनिक विधा तर्फ ३४ टिमको सहभागीता भयो भने पौराणिक तथा ऐतिहासिक विधा तर्फ ३७ टिम गरी जम्मा ७१ टिम सहभागि भएका थिए ।

    सहभागी टिम मध्ये आधुनिक विधा तर्फ प्रथम स्थानमा बालकुमारी महिला समुह कावासोती १३ कुशनहर, दित्तियमा नवनिर्मित आमा समुह मध्यविन्दु ४ पणहुत र तृतियमा नारायणी बाढिपिडित समुह मध्यविन्दु ३ रतनपुरले क्रमश : १० हजार, ७ हजार र ५ हजार बिजेता पुरस्कार प्राप्त गरे । त्यसैगरी पौराणिक तथा ऐतिहासिक विधा तर्फ प्रथम स्थानमा पिप्रहर आमा समुह देवचुली १७, दित्तियमा थारु सुधार झमटा समुह मध्यविन्दु १५ टिकुलिटार र तृतियमा मनकामना कैलाश महिला समुह मध्यविन्दु १५ प्रसौनीले क्रमश : १० हजार, ७ हजार र ५ हजार बिजेता पुरस्कार प्राप्त गरे ।

    प्रतियोगिताको अध्यक्षता इको टुरिजम युथ क्लबका अध्यक्ष बाल कुमारी महतोले गरेकी थिईन । शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रतिनिधि सभा सदस्य माननिय तिलक महत, गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछाने, कावासोती नगरपालिका नगर प्रमुख विष्णु भुसाल, एमालेका नेता भोजराज दहाल, कावासोती नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष चुरामणी थनेत सहित थारु अगुवा र महिलाहरुको वृहत सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस


  • Advertisement

    समाचार
  • १

    लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • २

    सत्य कि तथ्य

  • ३

    प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • ४

    संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • ५

    संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

  • ६

    नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

  • ७

    पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

  • ८

    दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

  • ९

    नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

  • १०

    चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

  • बिशेष रिपोर्टसबै

    वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution