
चितवन।चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ । यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् ।
क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१