• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राजनीतिमा युवा पुस्ताको जिम्मेवारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर २८, बुधबार (३ साल अघि)
    ttp

    Advertisement

    – ठाकुर प्रसाद पाण्डे
    युवा भनेको यस्तो शक्ति हो जुन पूर्वको उदाउदो सुर्य हो । त्यहि सुर्य उदाय सँगै हरेक प्राणी जगतको दिनचर्या संगै भविष्यको गन्तव्यसँग जोडिएको हुन्छ । जो सफलताको सपना बनाउदछ उसले समय अनुसार नै आफ्नो दैनिकी देखि जीवन संचालन गर्दछ । जुन आफ्नो शरिरलाई सक्रिय राख्न सक्छ र मनलाई एकत्रीतसँगै शान्त राख्न सक्दछ उसले सफलताको शिढी पार गर्न सक्छ यसमा अझ हरेक असफलताबाट सिक्दै निरन्तर गर्दै अगाडी बढ्न सक्छ उसलाई सुनौलो संसार प्राप्त हुन्छ । त्यसका लागि उसँग स्पष्ट राजनीति विचार, परिवर्तनमा विश्वास गर्ने, संर्घषशिल हुन आवश्यक छ ।

    यसका लागि संविधानको सर्वोच्यता कुनै पनि वर्ग, व्यक्ति संस्था वा पार्टी संविधान भन्दा माथि हुन सक्दैन, सबैका लागि उल्खनिय हुनुपर्दछ । निरन्तरको प्रगतिका लागि संविधानले निकास दिन सक्नु पर्दछ । बहुलवादी खुल्ला समाज प्रत्येकलाई जनता र राष्ट्रको निम्ती सोच्ने बोल्ने तथा आफ्ना अनुभुतीहरु अभिव्यक्त गर्ने स्वतन्त्रता हुनु पर्दछ । बाहिरी दुनिया समाजबाट अलग बन्द र एकोहोरो समाज उपयुक्त हुदैन । शक्ति पृथकीकरणको सिहान्तमा विश्वास शक्ति व्यक्ति केन्द्रित हुने कुरालाई युवा पुस्ताले स्विकार गर्नु हुदैन र सम्पूर्ण अधिकार संस्थामा मात्र पनि हुनु हुदैन । विधि, पद्धति, नियम र प्रक्रियामा रहनु पर्दछ । एउटै संस्थामा कार्यकारी विद्यायका, न्यायीक अधिकार प्रयोग गर्ने केन्द्रिय शक्ति हुनु हुदैन । विश्वव्यापी मानव अधिकारको विषयमा युवाहरु अझ विशेष गरी कम्युनिष्टहरु नै मानव अधिकारको योद्धाको रुपमा स्थापित हुनु पर्दछ । जहिले पनि अल्पसंख्याले बहुसंख्या माथि गरिएको शासनको विरुद्धमा उभिन सक्नु पर्दछ । गरिबी, अभाव, रुढिबादी, अन्धविश्वास, यथास्थितीका विरुद्धमा अग्र पंक्तिमा आफुलाई निर्णायक रुपमा स्थापित गर्न सक्नु पर्दछ । बहुदलिय व्यवस्थामा प्रतिस्पर्धाको लागि हरेक क्षेत्रबाट आफुलाई तयारी राख्नु पर्दछ । राज्य र त्यसका राजकिय निकायहरु सम्पूर्ण जनाताको चासो र सरोकारको विषय हुन यसमा एउटा मात्र पार्टीको एकाधिकार सम्भव छैन । वर्गिय विविधता भएको समाजमा अनेकौ राजनितिक पार्टी हुन सक्छन । तिनीहरुलाई संविधान अनुसार प्रतिस्पर्धा गर्न स्वतन्त्रता हुनु पर्दछ । त्यसको विषयमा युवा पुस्ताले विचार विश्लेषण गर्ने हुनु पर्दछ । राजनीतिक परिवर्तन विना अरु परिवर्तनले महत्व राख्दैन भन्ने विषयमा युवा प्रष्ट हुन आवश्यक छ । जनताले एक पटक गरेर दिएको निर्णय सधैका लागि सास्वत्त सत्य रहन सक्दैन । निर्वाचन, विचार, कार्यक्रम र नीतिहरुको आधार निश्चित समयको लागि हुनु पर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र खोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष यो बहुदलिय संसदिय व्यवस्थाको विषय हो । बहुदलिय पद्धतिको मुल तत्व संगठित प्रतिस्पर्धा नै हो, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष सम्वैधानिक व्यवस्था हो तर यो जनादेशमा आधारित हुन पर्दछ । सरकारको विपक्षमा वैधानिक रुपमा काम गर्न पाउने लोकतान्त्रिक प्रणाली हो । कुनैपनि व्यक्ति माथि कानुन अनुसार अधिकार प्राप्त निकायले औपचारिक निर्णयबाट मात्र दण्डीत गर्न सक्ने व्यवस्था मात्र मान्य हुन्छ । सरकार र व्यक्तिको आडमा भएको कुनैपनि निकाय वा व्यक्तिले स्वइच्छाचारी ढ·ले काम गर्न पाउने छैन तर राष्ट्रमा गृह युद्ध, अन्तराष्ट्रिय हमला जस्ता विषयमा यि विषयहरुको कार्यन्वयन कमजोर हुने गरेका पनि छन ।

    जनताको जनवादी व्यवस्थाको शुदृढिकरण जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समय सम्म रहने सामाजिक व्यवस्था भएकोले यसलाई चरणवद्ध रुपमा अगाडी बढाउनु पर्दछ । पहिलो चरणमा पुरानो व्यवस्थाका शोषणका अवशेषहरु सबैक्षेत्रबाट अन्त्य गर्ने प्रयास गर्ने, जस्तै ः साँस्कृति, विभेद, आर्थिक विभेद, श्रम विभेद, लै·िक विभेद लगायत विषयमा र दोस्रो चरणमा उत्पादनमा जोडदिने भौतिक र साँस्कृतिक क्षेत्रमा बरावर रुपमा अगाडी बढाउने । विदेशी पुजी र प्रविधीलाई नीतिगत रुपमा ढोका बन्द नगर्ने तर देशको पुजी र प्रविधीलाई आत्मनिर्भर तर्पm जोड दिने स्वदेशी उद्योगपति, व्यवसायिकहरु सहकार्यलाई प्राथमिकतामा राख्ने । नयाँ समाज निर्माण गर्ने क्रममा सकारात्मक योगदान गर्न नचाहनेलाई र त्यसको विरोध गर्ने र ध्वंसमा लाग्ने सामान्ती प्रवृति, जमिन्दार बाहेक अरुलाई जमिनको उचित क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग व्यापार, व्यवसाय तर्पm स्थान्तरित गराउने नीति बढाउनु पर्दछ । यस्तो अवस्थामा वैदेशिक नीति पंचशिलको आधारमा असलग्न परराष्ट्र नीति अपनाउने छ । कुनै शक्ति राष्ट्रको पक्ष विपक्ष नभई आफ्नोे–आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउदै अन्तराष्ट्रिय सर्मथन जुटाउन क्रान्ती र निर्माणको ठोस व्यवहारिक विषयलाई व्यवस्था गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीतिलाई प्रश्रय नदिने प्रति सचेत रहनु पर्दछ । विपक्षीहरुले भन्दै आएको अधिनायकवादीहरुलाई सेवाको पहलकदमी र प्रतिस्पर्धा द्वारा नेतृत्व प्राप्त गर्ने, जनतालाई जनवादी राज्य सत्ताको शब्दको प्रयोगमा जोड दिनु पर्दछ ।

    संसारमा छिनछिनमा आएको विद्युतीय सामाग्रीको प्रयोगमा परिवर्तनबाट युवापुस्ता विमुख हुनु हुदैन आफुलाई परिर्वतित संसारको सेवाबाहक रुपमा स्थापित गर्न पछि पर्नु हुदैन । यसैको माध्यमबाट स्वरोजगारको अवसर, शिक्षालाई उत्पादनसँग जोड्ने र कमाउदै पढ्ने भन्ने नीतिलाई स्विकार गर्नु पर्दछ । विदेशमा असल कामदारको रुपमा स्थापित हुने कि नेपालमा एउटा असल नागरिक रुपमा आफुलाई परिचित गराउने यि विषय प्रति पनि वर्तमान युवा पुस्ताको चासोको विषय बन्नु पर्दछ । हाम्रा शिक्षा पनि आडम्बरी भन्दा पनि संस्कार सहितको शिक्षामा केन्द्रित गर्नु पर्दछ । आफ्ना व्यक्तिगत आचरण, स्वभाव, व्यवहार, शैली, खाना, दिनचर्यालाई पनि सादा जिवन उच्च विचारसँग मेलखाने हुनु पर्दछ । समाजको विकास निर्माण, स्थानीय संघसंस्था भित्रको सुशासन, जिम्मेवारी, उत्तरदायित्वको विषयलाई अध्ययन गर्ने सुझाव दिने, जिम्मेवारी लिने गर्दै सिक्दै, सिक्दै गर्दै भन्ने सिद्धान्तलाई कार्यन्वयन गर्ने आजको पुस्ताको जिम्मेवारी हो ।

    अन्त्यमा परिवार समाजलाई परनिर्भरबाट आत्मनिर्भर र अन्तमा अन्तरनिर्भर तिर डो¥याउनु युवाको जिम्मेवारी हो । समाजलाई एकलकाँटे विकासबाट सर्वाङगीण विकास पद्धतिमा वा मोडल लानु पर्ने हुन्छ यसका विकासका सिद्धान्त अवसर सम्भावनालाई आफ्नो जिम्मेवारीको रुपमा ग्रहण गर्न सके समवृद्धि हाम्रै पालामा सम्भव छ ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution