• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २२, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्थानीय व्यवसायिद्वारा मध्यविन्दु नगरपालिकाको ध्यानाकर्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
    inbound4906002945137140865

    Advertisement

    चोरमारा । नेपाल घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु नगर समितिले नगरपालिका तथा अन्य स्थानीय संघसंस्थाले सामाग्री खरिद गर्दा स्थानीय व्यवसायि र बजारबाट खरिद गर्न मध्यविन्दु नगरपालिका प्रमुखको ध्यानाकर्षण गराएको छ ।महासंघ मध्यविन्दुका अध्यक्ष देवलाल काफ्लेको नेतृत्वमा महासंघका सदस्य, स्थानीय व्यवसायिको उपस्थितिमा नगर प्रमुखलाई ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण गराउदै स्थानीय सरकारलाई नियमित रुपमा कर तिर्दै आएका व्यवसायिहरु नगरबाट हुने खरिद पक्रियाबाट भने बञ्चीत हुनुपर्ने अवस्था रहेको बताएका थिए । नगरपालिका तथा स्थानीय संघसंस्थाको सहयोगी बनेका व्यवसायिहरु वर्तमान आर्थिक मन्दी लगायतबाट प्रभावित भएको अवस्था र स्थानीय निकाय र संघसंस्थाले खरिद गर्दा अन्य बजार क्षेत्रमा जाने पक्रियाबाट पीडित भएको अध्यक्ष काफ्लेले बताउनुभयो ।

    ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख अधिकारीले बजारको बृहत्त बिकासको लागि नगरपालिका सदैव गम्भीर रहेको बताउनुभयो । उहाँले नगरपालिकाको तर्फबाट हुन सक्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले बजार क्षेत्र सिमित हुदा स्वस्थ प्रतिस्पर्धा, मुल्य लगायतको विषयमा समेत केही गुनासोहरु रहेको भन्दै त्यसको समाधानको लागि स्थानीय व्यवसायिहरु प्रतिबद्ध बन्न समेत आग्रह गर्नुभयो । उहाँले नगरपालिकाबाट हुने खरिद प्रक्रियामा केही नीतिगत व्यवस्थाहरु समेत रहेको भन्दै ति व्यवस्थाहरु पुरा गर्न समेत अनुरोध गर्नुभयो ।

    मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले सार्वजनिक खरिद ऐन अनुसार नगरपालिकाले आवश्यक सामाग्रीहरु खरिद गर्ने भन्दै त्यसको पहिलो प्राथमिकता स्थानीय व्यवसायि नै हुने बताउनुभयो । उहाँले खरिद प्रक्रियामा सहभागी हुन समेत व्यवसायिलाई अनुरोध गर्नुभयो । सहभागी व्यवसायिहरुले खरिद प्रक्रियाबाट भएका खरिदहरुका गुणस्तरीताको प्रश्नहरु समेत उठ्ने गरेको भन्दै त्यसतर्फ समेत सजक गराएका थिए ।

    महासंघ अध्यक्ष काफ्लेको संयोजत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा चोरमारा बजार बिकास समितिका अध्यक्ष अर्जुन पुरी , महासंघ उपाध्यक्ष धुव्र तिवारी, लायन्स क्लव अफ मध्यविन्दु अध्यक्ष शिव प्रसाद पोखरेल, महासंघ राष्ट्रिय सदस्य बिन्दु पोखरेल (काफ्ले), प्रज्ञा मल्ल, गंगादत्त भण्डारी, चोरमारा युवा क्लव अध्यक्ष शुरेस कुमाल, निर्माण व्यवसायि संघ जिल्ला सदस्य लाल प्रसाद पाठक, व्यवसायिहरु गोपाल प्रसाद भूर्तेल, ओम प्रकाश दवाडी, नारायण प्रसाद न्यौपाने, बुबाराम आर्याल, भिम हमाल, मनोज रामदाम, उपभोक्ता हकहित मञ्चका सतिस राई लगायतले हस्ताक्षर गर्नु भएको थियो ।

    उक्त कार्यक्रमलाई महासंघका महासचिव बिशाल जंग थापाले सहजिकरण गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution