• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुलिङटारमा एमालेको मिसन ग्रासरुटको वडास्तरीय अभियान सकियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (३ साल अघि)
    336972917_723746705881055_2398248142421919685_n

    Advertisement

    नवलपुर । (नेकपा एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट ( पार्टी सुदृणीकरण तथा विस्तार अभियान) नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा ( एमाले) का केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता जमिन्द्रमान घलेले जानकारी दिनुभयो । केन्द्रीय कमिटिले उहाँलाई बुलिङटार, गैंडाकोट र देवचुली नगरपालिकामा अभियान्ताको रुपमा खटाएको थियो । नवलपुरमा वडास्तरको अभियान सम्पन्न गर्ने बुलिङटार गाउँपालिका पहिलो भएको एमालेका युवा नेता एवम् जिल्ला कमिटिबाट खटिएका अभियान्ता विद्रोही गिरी बताउनुभयो । गाउँपालिका स्तरीय कार्यक्रमबाट वडास्तरका कार्यक्रमहरु तय भएका थिए । वडास्तर सम्म तोकिएको काम समयै भएको छ ,अव टोल कमिटिहरुको बैठक , जनवर्गीय संगठनको बैठक तथा भेलाका कामहरु टोलस्तरमा हुनेछन् । टोल स्तरका बैठक र भेलाले पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यताहरु प्रदानका सिफारिस गर्ने काम चैत्र २० गते भित्र सक्ने र पालिकास्तरमा अभियानको समिक्षा हुने युवा नेता गिरीले बताउनुभयो ।
    चैतको २४ गते पालिकास्तरमा कामको समिक्षा हुन्छ उहाँले भन्नुभयो –‘ चैतको २९ गते पालिका स्तरका अगुवा कार्यकर्ताहरुको बीचमा प्रशिक्षण कार्यक्रम हुन्छ त्यसका लागि एमाले उप महासचिव पृथ्वीसुब्बा गुरुङ आउनुहुन्छ’ । पालिकास्तरको पार्टी कार्यक्रममा बुलिङटार आउने उहाँ पदाधिकारी स्तरको पहिलो नेता हो । पार्टीका नेता र कार्यकर्ता बीचको खाडलको कम गर्न अभियानले महत्वपूर्ण काम गरेको छ । पार्टीको नेतृत्वले राष्ट्रिय मुद्दामा खेल्नुपर्ने भूमिका शसक्त बनाउन कार्यकर्ताले आग्रह गरेका छन् । तपाईहरुले मुल धमिलो नबनाउनुहोस् , सुकिला मुकिला कुराले मात्र हुदैन तल हामी धान्छौं तपाईहरु नहल्लिनुहोस् बुलिङटार – ४ का एमाले वडाध्यक्ष कुलबहादुर ठाडाले भन्नुभयो – नेताहरु नै अवसरबाद फस्दा समस्या हुने गरेको छ ’ ।
    अभियानमा प्रदेश कमिटीका सदस्यहरु गोपेन्द्रकेशरी न्यौपाने, टंकनाथ गिरी, टंक माकिम लगाएतका नेताहरु खटिनु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution