• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २३, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

२

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

३

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

४

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

५

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

६

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

७

दाउन्ने क्षेत्रको सडकमा ढलान

८

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

९

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

१०

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

११

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

१२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विश्वमै पहिलोपटक रोबोटबाट महिलाको गर्भाधान, जन्माइन् जुम्ल्याहा बच्चा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (२ साल अघि)
    robot_baby_mh02iooAVV

    Advertisement

    वैशाख २४-

    अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ । त्यो पनि प्ले स्टेशन ५ को गेमिङ कन्सोलको सहयोगमा । यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ । त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात् टेष्टट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ । अन्ततः रोबोटकै सहयोगमा २ वटा बच्चा जन्माइएको छ ।स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकिट हालियो । सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्लेस्टेशन ५ को गेमिंग कन्सोलको प्रयोग गरिएको थियो । त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकिटबाटै ती महिलाले गर्भधारण गरिन् ।यअसघि आइभिएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्रकिट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो । तर अब यो काम रोबोटले गर्नसक्ने भएको छ ।आइभिएफ प्रविधि महंगो हुने र त्यसमा सफलतापूवर्क गर्भाधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पतालहरु सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए ।

     

    शोधकताहरु नयाँ प्रविधिको विकासमा निरन्तर लागेका थिए ताकि खर्च कम गर्न सकियोस् । यसले सजिलो र कम खर्चिलो तरिकाले मध्यम वर्गीय दम्पतिहरुालई पनि टेष्टट्युब प्रविधिबाट बच्चा जन्माउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्याहा हाल स्वस्थ छन् । ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुअर्ड अल्बाले प्लेस्टेशन ५ को गेमिंग कन्सोलको सहयोगमा रोबोटमार्फत् ती महिलाको अण्डासयमा रहेको डिम्बमा सुइँबाट शुक्रकिट हालिदिएका थिए ।अन्ततः दुईवटा परिपक्व डिम्बसँग शुक्रकिटको मिलन भई जुम्ल्याहा भ्रुण तयार भयो र त्यसबाट स्वस्थ बच्चाहरु जन्मिएका छन् ।यो विश्वमै पहिलो इन्स्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन प्रविधि भएको बताइएको छ । यो प्रविधि विकास गर्ने जियानपियेरो पालेर्मोका अनुसार रोबोट र गेमिंग कन्सोलको माध्यमबाट कोही महिलालाई गर्भवती बनाउने कुरा निकै अनौठो लाग्दछ ।अहिले सानो कदम लाग्ने यो कुरा भविष्यमा निकै ठूलोउपलब्धि हुनसक्ने उनी बताउँछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा


  • Advertisement

    समाचार
  • १

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • २

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ३

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ४

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ५

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ६

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • ७

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ८

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ९

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution