• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विदेश गएनौ भने ब्याचलर पढ्न तपाईहरुकै कलेजमा आउछौ सर !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ३, बुधबार (३ साल अघि)
    Geometric blue background, desktop wallpaper vector

    Advertisement

    सृजना पौडेल
    सन्दर्भ आज म भाईलाई लिन उसको परिक्षा सेन्टरमा गएको थिए । अहिले कक्षा १२ को परिक्षा चलिरहेको छ । म परिक्षा सेन्टरको गेट नजिकै गएर बसेको थिए । मेरो नजिक ३ जना सरहरुले कक्षा १२ को परिक्षा सकिएपछि हाम्रो कलेजमा पढ्न आउ है भन्दै परिक्षा दिएर निस्किएका विद्यार्थीहरुलाई ब्रोसर बाढ्दै थिए । ति विद्यार्थीहरुले भन्दै थिए ‘कस्ले पढ्छ ब्याचलर हामी त विदेश जाने हो’ राम्रो नम्वर आए राम्रो देश जाने नत्र खाडीमा भएपनि जाने । कोही भने हुन्छ सर हामी विदेश गएनौ भने वा भिसा लागेन भने आउला नि ब्याचलर पढ्न तपाईहरुकै कलेजमा भन्दै थिए ।
    त्यो भिडमा १० प्रतिशत विद्यार्थीले मात्रै हस् हामी पढ्न आउछौ भन्दै ब्रोसर समातेका थिए । अनि मैले आफु कक्षा १२ को परिक्षा सकेर गेट बाट बाहीर निस्किदा हामी साथीहरु बिच भएको कुराकानी सम्झिए हामी त यो कलेज पढ्ने त्यो कलेज पढ्ने भन्दै सल्लाह गरेका थियौ १० प्रतिशत जति मात्रै साथी विदेश जानी हो भन्थिए । तर अहिलेको माहोल हेर्दा र विद्यार्थीका कुरा सुन्दा अचम्म लाग्यो हुनत अचम्म पनि त किन मान्नु पर्यो उनिहरुले लिएको निर्णय पनि त खासै गलत हो जस्तो लागेन । अहिले मेरो आफ्नै साथिहरु त धेरै बिदेश गइसकेको छन । आजभोली आफु आईसोलेशनमा बसे जस्तो लाग्छ । सबैमिल्ने साथी विदेशमा छन अनि म साथीहरुको विदेश जाने भिडबाट छुटेर नेपालमै छु । अहिले १२ कक्षा पछि आफ्नो भविश्य विदेशमा देखेका छन सबैले । त्यो भन्दा त बिज्ञान, नेपाली, सामाजिक जस्तो विषयको सट्टामा जापनिज, कोरियन जस्ता विषय पढाउदा राम्रो होला समय त वर्वाद हुदैन विद्यार्थीको । अहिले विद्यार्थीलाई आफ्नो भविष्य नेपालमा नै छ नेपालमानै बसेर अझै पढ्नु पर्छ भन्ने वातावरण सृजना गर्नु पर्छ । कुनै पनि ट्रेन्ड धेरै समयसम्म त चल्दैन मार्केटमा तर विदेश जाने ट्रेन्डको आयु लामो रहेछ क्यारे अझै पपुलर हुदैछ दिन प्रति दिन । अब यस्तै हो भने अर्को वर्ष सत प्रतिशत विद्यार्थीले हामी विदेश जाने हो सर तपाई यसरी हाम्रो कलेजमा ब्याचलर पढ्न आउ भन्दै ब्रोसर बाढेर समय बर्बाद नगर्नु,बरु राम्रो कन्सलटेन्सीको ब्रोसर बाढ्न आउनु । हामी तपाईले भनेकै कन्सल्टेन्सीमा पढ्न आउछौ भन्छन होला ?

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution