• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चोरमाराका स्थानीय व्यवसायिद्वारा सव डिभिजन वन कार्यालय भाग्रा–रानिटार घेराउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ११, बिहिबार (३ साल अघि)
    image_6487327 (4)

    Advertisement

    चोरमारा । बिहिबार बिहान मध्यविन्दु–७ चोरमाराका स्थानीयले सव डिभिजन वन कार्यालय भाग्रा–रानिटारको कार्यालय घेराउ गरेका छन् । मध्यविन्दु–७ चोरमाराको मुरली खोला दक्षिण तर्फ रहेको खाडल पुर्ने र तटबन्धन गर्ने कार्य रोक्न भन्दै कार्यालयबाट पत्रचार भएपछि बिहिबार बिहानै भेला भएका स्थानीय र व्यवसायिहरुले कार्यालय घेराउ गर्न पुगेका हुन् ।
    मध्यविन्दु नगरपालिकाले विपद् कार्य अन्तर्गत मुरली खोला दक्षिण तर्फको खाडल पुर्ने र तटबन्धनको काम अहिले गरिरहेको छ । मुरली खोला ड्राइभड गरिएपछि खाडल बनेको स्थान पुर्न स्थानीय व्यवसायिहरुले लामो समय देखि माग गर्र्दै आएका थिए । अहिले नगरपालिकाले उक्त खाडल र खोलाको कारण निर्माणधिन मध्यविन्दु नगरअस्पतालमा समेत क्षति पुग्न सक्ने पूर्वानुमान गरेर अहिले तटबन्धन संगै खाडल पुर्ने काम गरेको मध्यविन्दु ७ का वडा सदस्य दिपक पाठकले बताउनुभयो ।

    बुधबार दिउसो र साँझ सव डिभिजन वन कार्यालयबाट दुर्गादत्त कण्डेल नेतृत्वमा गएका प्रतिनिधिले उक्त क्षेत्र वन क्षेत्र पर्ने भन्दै निर्माण कार्य रोक्न अन्यथा स्थानीय वनका पदाधिकारीलाई गिरफ्तार समेत गर्ने चेतावनी दिएपछि स्थानीय आक्रोशित भएका थिए ।
    “स्थानीय तह चिन्दीन को हो मेयर थाहा छैन । काम रोकिएन भने वन समुहका सबैलाई जाक्दीन्छु । भन्दै हामीलाई समेत धम्कीपूर्ण भाषा बोल्नुभयो” कण्डेलको भनाई उदृत्त गर्दै स्थानीय शान्ति टोल बिकास समिति संयोजक लक्ष्मी पाण्डेले बताउनुभयो । बुधबार साँझ नै आक्रोशित बनेका स्थानीय बिहिबार बिहान भेला भएपछि कार्यालय घेराउ गर्न पुगेका थिए ।


    स्थानीय आवश्यकता र खडल भएको जमिनको व्यवस्थानमा वन कार्यालयबाट अवरोध हुनु कुनैपनि अर्थमा स्वीकार्य नहुने स्थानीयहरुको भनाई छ । “बोट विरुवालाई कुनै असर गरेको छैन, खाल्टो जमिनको व्यवस्थापन गरेका हौं ।” स्थानीय भिम हमालले भन्नुभयो –“दलबल सहित गएर स्थानीयलाई धम्की दिने कार्य हामीलाई स्वीकार्य हुदैन ।”
    स्थानीयहरु कार्यालय घेराउ गर्न पुगेपछि सव डिभिजन वन कार्यालयका प्रमुख कण्डेलले त्यहाँ खाडल पुर्न दिने आफै क्षेत्राधिकार भित्र नपर्ने भन्दै नगरपालिकाबाट समन्वय नभएको अशाय व्यक्त गर्नुभयो । सोही आशयको पत्र बुधबार मात्रै वन कार्यालयले नगरपालिकालाई पठाएको थियो । जसको जवाफमा नगरपालिकाले सार्वजनिक क्षेत्रको संरक्षण गर्ने, नदी उकास क्षेत्रको व्यवस्थापन, जिल्ला विपद्को निर्णय सहितको जवाफ बुधबार नै पठाएको नगरपालिका श्रोतले बतायो ।
    यस अगाडी पनि सोही क्षेत्र आसपास नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्ने क्रममा वन कार्यालयबाट अनावश्यक अवरोधहरु सृजना हुने गरेको स्थानीयहरु बताउछन् । वन संरक्षणमा स्थानीय समुदायको योगदानलाई अवमुल्यांकन गर्ने र समुदाय विरोधी कार्य नगर्न समेत उनिहरुले वन कार्यालयलाई ध्यानाकर्षण गराएका थिए ।
    विवादको सम्बन्धमा नगर प्रमुख भिमलाल अधिकारी, वडा अध्यक्ष कर्ण बहादुर मल्ल, वडा सदस्य दिपक पाठक, पूर्व वडा अध्यक्ष एवम् नगर प्रमुखका सल्लहाकार अमृत प्रसाद ज्ञवाली, स्थानीय व्यवसायि जगन्नाथ भट्टराई सहितको टोलि डिभिजन वन कार्यालय कावासोतीमा आवश्यक छलफलमा जाने सहमति पस्चात स्थानीयहरु फर्किएका थिए ।
    कार्यालय घराउको क्रममा कार्यालयमा निर्माणको अवस्थामा रहेको पलङको विषयमा समेत स्थानीयले प्रश्न उठाएका थिए । कार्यालयमा अवैध काठको प्रयोग गरेर व्यक्तिगत प्रयोजनको लागि पलङ निर्माण गरिएको उनिहरुको भनाईछ । सो सम्बन्धमा स्थानीयले मागेको जवाफमा पनि कर्मचारी अनुसार फरक जवाफ आएपछि स्थानीयले उक्त पलङ जफत गर्नुपर्ने समेत माग गरेका थिए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution