• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सोतीको नेपाली वास्तुको अनुसन्धानात्मक पुस्तक बिमोचन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार (२ साल अघि)
    380551403_1368525084089226_3111651859104296681_n

    Advertisement

    चितवन । वास्तुविज्ञ इन्जिनियर लक्ष्मीप्रसाद सोतीले लेखेको नेपाली वास्तुको अनुसन्धानात्मक कृति विमोचन गरिएको छ । भारत र चीनको वास्तुभन्दा नेपालको वास्तु किन फरक छ भन्ने विषयमा सोतीले लेखेको पुस्तक एक समारोहका बीचमा सूचना तथा प्रविधि मन्त्री एवम् सरकारको प्रवक्ता रेखा शर्माले विमोचन गरेकी हुन् । नेपाल ज्योतिष परिषद्को दाङमा भएको २ दिने राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन एवम् रजत बर्ष विषेश कार्यक्रमका सोतीले लेखेको पुस्तक विमोचन गर्दै प्रमुख अतिथि मन्त्री शर्माले पूर्वीय दर्शनले मानव समाजलाई सकारात्मकतातर्फ अघि बढ्ने सहयोग पुग्ने बताइन् ।मन्त्री शर्माले ज्योतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै मन्त्री शर्माले यस क्षेत्रमा अझंै बढी खोज अनुसन्धान आवश्यक रहेको बताइन् । नेपाल ज्योतिष परिषदका वास्तु बिभाग प्रमुख समेत रहेका सोतीले नेपाल, चीन र भारतको वास्तु फरक हुनको कारण खोजी गर्दै केहि बर्षहरु देखि यस क्षेत्रमा अनुसन्धान गरिरहेका थिए । सोही अनुसन्धानको निष्र्कषका रुपमा पुस्तक तयार गरेको उनले बताए ।

    वास्तुमा पञ्च तत्वको महत्व र भूमिका, नेपालको वास्तु अरु देशसँग नमिल्नुको बैज्ञानिक कारणसहित सोतीले राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली वास्तुको पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहने वास्तुशास्त्री सोतीले जानकारी दिए ।नेपालमा वास्तुका अन्य किताबहरु बजारमा रहेता पनि नेपालको भूमि र भू बनोटमा आधारित भएर अनुसन्धान गरी निकालिएको यो पुस्तक पहिलो भएको उनको दावी छ । नेपालको वास्तु भारतसँग नमिल्ने तथ्यमात्र होईन नेपाल कै वास्तु पनि सबै ठाउमा एकै नियमको नहुने र नेपालको भू–बनोट र धरातलका आधारमा वास्तुलाई ५ भागमा बाँडेर क्षेत्र बिभाजन गरिएको सोतीले जानकारी दिए ।

    कार्यक्रमको दोस्रो सत्रमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तु र इन्जिनियर लक्ष्मीप्रसादले नेपाली वास्तुसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए भने तेस्रो सत्रमा प्रा.डा. अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विषयक र प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्त्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनले नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दाङ घोषणापत्र २०८० जारी गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution