• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

२

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

३

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

४

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

५

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

६

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

७

परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

८

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

९

ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

१०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

११

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

१२

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चौकीडांँडाको प्याराग्लाइडिङ मङ्सिर दोस्रो साताबाट पुनः सञ्चालनमा आउँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (२ साल अघि)
    paragliding1-1024x683

    Advertisement

    चितवन । चितवनको पहाडी क्षेत्र चौकीडांँडाबाट सञ्चालित  प्याराग्लाइडिङ सेवा पुनः सञ्चालनमा आउने भएको छ । वर्षा र सहज सडकको व्यवस्था नभएकोले हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले गत असार १५ बाट सेवा बन्द गरेको थियो । कच्ची र साँघुरो बाटो र वर्षामा सानोतिनो पहिरोको कारण समस्या भएकोले चौकी डाँडाबाट उडान भर्न समस्याले भएकोले सेवा स्थगित गर्नुपरेको कम्पनीका अध्यक्ष विजय घलेले जानकारी दिनुभयो ।

    मुग्लिन नारायणगढ सडकखण्डको भोर्ले भन्ने स्थानबाट ९ किलोमिटर उकालो कच्ची बाटो भएर चौकीडाँडा पुग्न सकिन्छ । गत वैशाख १ गतेदेखि जिल्लामा व्यावसायिक उडान गर्दै आएको कम्पनीले बर्षाले  असहज भएपछि गत असार १५ गतेदेखि उडान रोकेको थियो ।‘भदौको अन्तिम सातादेखि प्याराग्लाइडिङ पुनः उडान गर्न सकिन्छ भन्ने सोच थियो, तर डाँडामा जाने सडक बर्खाले बिगारेको र मर्मतका लागि ढिलाइ भएकाले जान सकिएन ।’ अध्यक्ष घलेले भन्नुभयो  ।’ सडक मर्मत र विस्तारको काम भएपनि सम्पन्न गर्न ढिलाइ भएका कारण उडान सेवामा समेत ढिलाइ भएको घलेको भनाई छ । पर्यटकीय सिजन र मौसम पनि सफा भएकोले मङ्सिर १५ गतेबाट उडान शुरु गर्न लागिएको उहाँले बताउनु भयो  । ‘यसअघि चार वटा पाइलटले उडान भर्दै आएका थिए घलेले भन्नुभयो, सडक सहज र पर्यटकको सङ्ख्या वृद्धि भयो भने उडान सङ्ख्या पनि थप्नेछौँ ।’

    सफारी पर्यटनमा परिचित चितवनमा प्याराग्लाइडिङ उडान हुने भएपछि यहाँका व्यवसायीहरू खुसी भएका थिए । चितवनको चौकीडांँडा बाट तनहुँको देवघाटमा प्यारासुट सहित अवतरण हुँदा दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा हुने विश्वास लिइएको थियो ।  भोर्लेबाट कविलास जाने सडक भरतपुर महानगरपालिकाले ठेक्का लगाए पनि बजेटको अभाव भन्दै कामले गति लिन नसक्दा उडान सेवामा समेत असर परेको हो ।

    अहिले भने कम्पनी आफैँले बर्षाले  बिगारेका ठाउँहरूको मर्मत गरेर फोर ह्वील सवारी लैजान सक्ने बनाउँदैछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा) का महासचिवसमेत रहेका सञ्चालक शैलेन्द्र राउतले आफूहरू सडक सहज हुनेबित्तिकै प्याराग्लाइडिङ उडान नियमित गर्न सहज हुने बताउनु भयो  । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने घोषणा गरेर प्याराग्लाइडिङलाई प्रमुख पर्यटकीय क्रियाकलाप भित्र समेटेको छ । तर, दशैं अगाडि नै सञ्चालन हुनुपर्ने प्याराग्लाइडिङका लागि आएका समस्याहरू समाधान गर्ने विषयमा भने सहयोग नपाएको व्यवसायीहरूको गुनासो छ ।

    कम्पनीले चौकीडाँडामा नै रिसोर्ट पनि सञ्चालन गर्ने बताउँदै आएको छ । ‘यसको डिजाइन स्टक्चरिङ्गको काम हुंँदैछ अध्यक्ष घलेले भन्नुभयो, सडक सहज हुने बित्तिकै रिसोर्ट निर्माणको काम पनि सहज हुन्छ ।’  चितवनमा पहिलो पटक प्याराग्लाइडिङ गर्न अनुमति लिएको उडान शुभारम्भको उद्घाटन गत वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको हो  ।

    प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विघा जग्गा कम्पनीले लिइसकेको छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नोटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । यस अनुसार सिधै ५ हजार मिटर माथिसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ ।प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराइन्छ । सो ठाउँमा पनि केही रुखहरू काट्ने काम अगाडि बढाइएको छ । पर्यटकहरूको चितवन बसाइलाई लम्ब्याउन यसले टेवा दिने विश्वास लिइएको अध्यक्ष घलेले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

  • सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

  • भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद


  • Advertisement

    समाचार
  • १

    राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

  • २

    सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • ३

    कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

  • ४

    भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • ५

    अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

  • ६

    नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

  • ७

    परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

  • ८

    निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

  • ९

    ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

  • १०

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution