• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ११, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकी प्रदेश सभामा पद्मा जि.सी. श्रेष्ठको एक वर्ष

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ ४, बिहिबार (२ साल अघि)
    317067056_128518033376622_5601762745856785101_n

    Advertisement

    २०७९ मंसिर ४ मा भएको निर्वाचनमा मलाई नवलपुर क्षेत्र नं. २(१) बाट प्रदेश सभामा निर्वाचित गर्ने सम्पुर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । नेपाली जनताको बलिदानी पुर्ण संघर्षबाट स्थापित नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान २०७२ अनुसार भएको निर्वाचनमा मलाई गण्डकी प्रदेश सभा सदस्य पद्मा निर्वाचित हुने सु अवसर प्राप्त भयो । यो अवसर प्रदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति हार्दिक नमन गर्दै यहाँहरु सँग गरेको प्रतिवद्धता पुरा गर्ने उदेश्यका साथ २०७९ पुस १४ गते प्रदेश सभाको सदस्यको सपथ ग्रहण गरेको एक बर्ष पुरा भएको छ । यस अवधिमा मैले संसदीय अभ्यास सिक्ने काम संगै तपाईहरुको बीचमा गरेको प्रतिबद्धता पुरा गर्न आफ्नो सामर्थले भ्याए सम्म कोशिस गरेको कुरा यहाँहरु समक्ष राख्न चाहान्छु । एक बर्षका बीचमा नीति निर्माण, भौतिक पूर्वाधार, सामाजिक विकास, कृषि , पर्यटनका क्षेत्र लगाएका बिषयमा विज्ञ, राजनैतिक दलहरु, मेरो राजनैतिक दल नेकपा (एमाले), संसदीय दल गण्डकी प्रदेश साथै अग्रजहरुको राय सल्लाह ग्रहण गर्दै निम्न जिम्मेवारी पुरा गरेको सबैमा जानकारी गराउँदछु । शुरुको बर्ष गण्डकी प्रदेश सभाको ४१ बटा बैठक सम्पन्न भएकोमा मैले ४० बटा बैठकमा प्रत्यक्ष सहभागी भए । सभामा नवलपुरमा कृषि उत्पादन बढाउन सिंचाई, मल , र उपयुक्त हावापानी अनुसार फलफुल खेतीको सम्भावनाको खोजी र बौदीकालीको बोकक तथा आसपासमा उत्पादन हुने सुन्तला र सुन्तला जातको खेतीको विकास तथा बिस्तार, हुप्सेकोट गाउँपालिकाको पहाडी भेगमा उत्पादन हुने अमृसो कुचोको बजारीकरणमा प्रदेश सरकारले लगानी गनुपर्नेमा जोड दिएको छु ।
    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र यहाँको धार्मिक , ऐतिहासिक तथा सांस्कृतिक पक्षको विकास गरी पर्यटनको पूर्वाधार विकासमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने काम गरेको छु। कृषि, पर्यटन र उद्योगका माध्यमबाट नवलपुरको विकासलाई थप गति प्रदान गर्न सकिने यर्थाथ सभा मार्फत आफ्ना भनाइहरु राख्दै आएको छु। होमस्टेको विकास र पर्यावरण संरक्षण, वन जंगलको संरक्षण र सदुपयोगमा जनताको संलग्नलाई अझ प्रभावकारी बनाउन जोड दिएको छु । एक बर्ष अबधिमा ४ पटक शुन्य समय लिइ पूर्व पश्चिम राजमार्गको निर्माणमा भएको ढिलाई तथा गुणस्तरीय निर्माण, गड्डगडीघाटमा निर्माणधिन पुलको निर्माण कार्य अलपत्र र जनताले भोग्नु परेको सास्ती बिषयमा निरन्तर सदन र बिषयगत समिति मार्फत सरकारको ध्यानाकर्षण गराउने काम गरेको छु । यस बीचमा मध्यवर्ती क्षेत्रमा मानव बन्यजन्तु द्धन्द नियन्त्रण, महिला र बालबालिकाको अधिकारको स्थापित गराउन सभा मार्फत सरकारको ध्यानाकर्षण गराएको कुरा यहाँहरुको बीचमा राख्न चाहान्छु । सभा मार्फत नै मैले माझी, मुसहर, बोटे तथा अल्पसंख्यक समुदायलाई मुल प्रवाहमा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउने काम गरेको छु ।
    शुरुको अबधिमा नेकपा (एमाले) नेतृत्वमा छोटो समयको सरकार रहेको अबस्थामा काम हुने ठुलो अपेक्षा नागरिकको थियो । तथापी मेरो दलको सरकार धेरै टिकेन । सरकारमा दल हुदा कति पय बिषय सुनुवाईमा सहजता हुने र प्रतिपक्षमा हुदा जाहेज मागहरु सम्बोधन गराउन ठुलै कसरत गर्नुपर्ने अवस्थालाई चिर्दै एउटा प्रदेश सभा सदस्यको रुपमा एक बर्ष कानून निर्माण र अन्य बिषयमा भए गरेका कामहरु यहाँहरुको माझ रााख्दछु ।
    कानुन निर्माणमा एक बर्ष : प्रदेश वन ऐन निर्माण
    संसदीय समिति : अर्थ तथा विकास समितिको सदस्यको हैसियतमा नीति निर्माणका सन्र्दभमा १४ बैठक भएकोमा सबै बैठकमा सहभागी भएर आफ्नो धारणा राख्ने काम गरेको छु।
    अन्त्यमा प्रदेश सभा २(१) अन्तरगतका बौदीकाली, हुप्सेकोट गाउँपालिका, कावासोती नगरपालिकाका ६ वटा वडा र मध्यविन्दु नगरपालिकाका ३ वटा वडा सहित २१ वटा वडा रहेकोमा अधिकांश वडा पहाडको अप्ठारो भूगोल रहँदा रहदै पनि मेरो पाँच बर्षीय कार्यकालको शुरु बर्षमा यस क्षेत्रको बिकास निर्माण, नीति निर्माण लगाएतका क्षेत्रमा सहयोग पुर्याउने क्षेत्र भरिका मतदाताहरु, समाजसेवीहरु राजनैतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चार माध्यमहरु, पत्रकारहरु, बुदिजीबिहरु , शिक्षकहरु, लगाएत सम्पुर्ण आमा बुवाहरु ीददीबहिनीहरु दाजुभाइहरु लगाएत सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सुझाव र सल्लाह पाइरहने अपेक्षा गर्दछु ।
    मा. पदमा जिसी श्रेष्ठ
    प्रदेश सभा सदसय ,गण्डकी प्रदेश सभा
    नवलपुर २(१)
    =यो लेख पद्मा जि.सी. श्रेष्ठको फेसबुकबाट साभार गरिएको हो । =

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution