• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक १, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा बलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ जना घाइते (नामावली सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ कार्तिक ३, शनिबार (१ साल अघि)
    420a29ea-44a8-4168-a337-0a1264f43f47

    Advertisement

    नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जना पुरूष र १ जना महिला गरि २ जनाकाे मृत्यु भगकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

    दुर्घटनामा बुलिङ्गटार ३ घर भई हाल कावासाेती बस्दै आएका अन्दाजी २० बर्षीया युवती पवित्रा मश्राङ्गी मगर र १ जना ३०/३२ बर्षीय पुरूषकाे निधन भएकाे छ । घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए । २८ जना घाइतेहरु मध्ये ११ जनाको कावासोतीमा  उपचार भईरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए ।

    घटना स्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेको थियो ।

    घाईतेहरूकाे विवरण

    १.बोलेरो चालक;-जि.न.प.(पूर्व) देवचुली न.पा.३ बस्ने बर्ष ३२ को लिल बहादुर सुस्लिङ दुवै हाततमा चोट,अवस्था सामान्य
    २.सवार;-ऐ.बुलिङटार गा.पा.२ बस्ने बर्ष ३२ की तुलीमाया सारु,ढाडमा चोट,अबस्था मध्यम
    ३.ऐ.ऐ.बस्ने बर्ष २४ की सबिना सारु,टाउकोमा चोट,अवस्था मध्यम
    ४.ऐ.ऐ.बस्ने बर्ष १८ की सृष्टी पाटा मगर,टाउकोमा चोट,अवस्था मध्यम(भरतपुर रिफर)
    ५.ऐ.ऐ.बस्ने बर्ष २६ की मालती थानि परियार,बाँया हातमा चोट,अवस्था मध्यम
    ६.ऐ.ऐ.बस्ने बर्ष १० को न्युलोक,टाउकोमा चोट,अवस्था मध्यम
    ७.ऐ.ऐ.२ ढाडबेसी बस्ने बर्ष २२ झमिसरा पुलामी मगर, टाउकोमा चोट,अवस्था मध्यम
    ८.ऐ.ऐ. बस्ने बर्ष२४ को रबिन्द्र पुलामी मगर,बाया खुट्टामा चोट,अवस्था मध्यम
    ९.ऐ.ऐ.बस्ने बर्ष ३ को कृष पुलामी मगर,टाउकोमा चोट,अवस्था मध्यम
    १०.ऐ.ऐ.बस्ने बर्ष ३ को कृषन पुलामी मगर,टाउकोमा चोट,अवस्था मध्यम
    ११.ऐ.ऐ.३ बस्ने बर्ष ९ को आषिस राना मगर,टाउकोमा चोट,अवस्था मध्यम
    १२.बोलेरो साहु;-ऐ.ऐ.२ बस्ने बर्ष ४३ को भोज बहादुर पुलामी मगर,टाउकोमा चोट,अवस्था मध्यम
    १३.ऐ.कावासोती न.पा.३ बस्ने बर्ष १२ की आयुसा तिवारी,टाउकोमा चोट,अवस्था मध्यम
    १४.ऐ.ऐ.बस्ने बर्ष २९ की सजिता खत्री,बाँया खुट्टामा चोट,अवस्था मध्यम
    १५.ऐ.ऐ.बस्ने बर्ष ८ को सेरेन खत्री,बाया हातमा चोट,अवस्था सामान्य
    १६. ऐ.बुलिङटार गा.पा.३ ब्ने बर्ष ३० की कृति परियार,ढाडमा चोट,अवस्था मध्यम
    १७.ऐ.ऐ.बस्ने बर्ष ७ को सचिन परियार अवस्था सामान्य
    १८.ऐ.ऐ.बस्ने बर्ष ७ की सफिरा परियार,ढाडमा चोट,अवस्था मध्यम
    १९.ऐ.ऐ. बस्ने बर्ष १३ की मालिका सुस्लिङ,अवस्था सामान्य
    २०.ऐ.ऐ.बस्ने बर्ष १५ की रोस्नी चिदी,अवस्था सामान्य

    २१.जि.न.प.(पूर्व) बुलिङटार गा.पा. ३ बस्ने बर्ष ३३ को कर्ण बहादुर सुस्लिङ मगर कम्मरमा चोट,अवस्था मध्यम(भरतपुर रिफर)
    २२.हाल नामथर वतन नखुलेको अं ३०/३५ को पुरुष व्यक्ति,टाउकोमा चोट,अवस्था गम्भिर(भरतपुर रिफर)

    नोट;-घाइतेहरु नाम आउने क्रम जारी रहेको

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution