• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन १, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको यातायात कार्यालयमा अब टोकन सिस्टम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ मंसिर १३, बिहिबार (९ महिना अघि)
    mantri-

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बुधबार निर्देशन दिएपछि कार्यालयले सेवा सुधारको योजना बनाएको हो । यातायात मन्त्री केसी बुधबार यातायात व्यवस्था कार्यालयको निरीक्षणमा आउनुभएको थियो । यहाँ सेवाग्राहीले हरेक कामलाई लाइन बस्नुपर्ने झन्झट भएको गुनासो गरे । त्यसपछि उहाँले कार्यालयका निमित्त प्रमुख सुरेश जैसवाललाई दुई दिन तयारी गरेर टोकन प्रणालीको सुरुवात गर्न निर्देशन दिनुभयो । निमित्त प्रमुख जैसवालले आवश्यक तयारी गरेर निर्देशनअनुसार काम गर्ने बताउनुभयो ।

    मन्त्री केसीले यातायात कार्यालयका सेवा प्रवाहको अवस्था, कार्यालयको समस्याको विषयमा कार्यालयका कर्मचारीसँग जानकारी लिनुभएको थियो । निमित्त प्रमुख जैसवालले लाइसेन्ससम्बन्धी सम्पूर्ण सिस्टम यातायात व्यवस्था विभागमा रहेको र गल्ती सच्याउने अधिकार पनि नभएको गुनासो गर्नुभयो । ‘कहिलेकाहीँ केही विवरण बिग्रियो भने सच्याउन पर्छ । तर हामीले विवरण अपडेट गरेपछि हाम्रो हातमा केही हुँदैन । त्यो सच्याउने अधिकार पनि हामीलाई छैन’ उहाँले भन्नुभयो । कहिलेकाहीँ विभागको सिस्टम नचल्दा सेवाग्राहीले गुनासो पोख्ने र चाप बढ्ने गरेको निमित्त प्रमुख जैसवालले बताउनुभयो ।

    उहाँले लिखित र ट्रायल परीक्षा सकिएको एक हप्ताभित्र नतिजा सार्वजनिक गरिँदै आएको जानकारी गराउनुभयो । निमित्त प्रमुख जैसवालले गत आर्थिक वर्षमा रु. ३३ करोड र चालु आर्थिक वर्षको चार महिनामा कार्यालयले रु. ८ करोड पचास लाख राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।
    कार्यालयको अवस्था जानकारी लिएपछि मन्त्री केसीले सर्भरको समस्या देशव्यापी भएको तर विभागीय मन्त्रीको हैसियतले यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराउने बताउनुभयो ।

    लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस्
    कार्यालयको ब्रिफिङपछि मन्त्री केसीले आफ्ना कुरा राख्न थाल्नुभयो । लाइसेन्सको विषय निस्किएपछि उहाँले नवलपुरको यातायात कार्यालयको बारेमा आफूले सकारात्मक कुरा नसुनेको भन्दै सचेत गराउनुभयो । ‘लाइसेन्सको बारेमा मैले कार्यालयको बारेमा राम्रो सुनेको छैन । दायाँबायाँ गरेको अब सुन्न नपरोस्’ मन्त्री केसीले चेतावनी दिँदै भन्नुभयो ‘भोलि प्रमाणसहित फेला प¥यो भने बहानाबाजी चल्दैन । अख्तियारले समात्यो भने तपाईंहरु लाई पनि नराम्रो हुन्छ । मन्त्रालय र प्रदेश सरकारलाई पनि नराम्रो हुन्छ ।’ जवाफमा कार्यालयका कर्मचारीले बाहिर भनिएजस्तो अनियमित काम नहुने गरेको बताए ।
    लाइसेन्स र ट्रायलमा गडबडी नगर्न, सेवाग्राहीलाई दुःख नदिन र सेवा लिँदा सहज वातावरण बनाउन, आफूले मन्त्री भएपछि हेल्प डेस्क राख्ने भनेर गरेको पहिलो निर्णयलाई निरन्तरता दिन मन्त्री केसीले कर्मचारीलाई निर्देशन दिनुभयो ।
    भौतिक मन्त्री केसीले बुधबार नै पूर्वाधार विकास कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को पनि निरीक्षण गर्नुयभो । त्यहाँ मन्त्री केसीलाई कार्यालय प्रमुख कृष्ण आचार्यसँग चालु आर्थिक वर्षको योजना कार्यान्वयनको अवस्थाबारे जानकारी गराए । उहाँले चालु आर्थिक वर्षका योजनामध्ये १०३ वटा योजना कार्यान्वयनको अवस्थामा रहेको बताउनुभयो ।
    मन्त्री केसीले चालु आर्थिक वर्षको ठेक्का लगाउन बाँकी योजनाको काम पनि मंसिरभित्रै सक्न निर्देशन दिनुभयो । निरीक्षणमा मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, मन्त्रालयको योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानिया पनि सहभागी थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution