• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रगतिनगर खानेपानीको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ चैत्र ३१, आईतबार (१ साल अघि)
    IMG_8137

    Advertisement

    देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित भएका छन् । संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयनका लागि शनिबार भएको निर्वाचनबाट कडरियाले निकटतम प्रतिष्पर्धी दुर्गादेवी विष्टलाई ५१ मतले हराउँदै विजयी भएका हुन् । कुल ४८२८ मतदाता रहेको संस्थाको निर्वाचनमा ३४८३ मत खसेको थियो । अध्यक्षमा निर्वाचित कडरियाले ११५७ मत ल्याउँदा प्रतिष्पर्धी दुर्गादेवी विष्टले ११०६ मत , सुदीप न्यौपानेले ६९७ मत र इन्द्रमणी भुसालले ३६१ मत ल्याएका हुन् । त्यसै गरि सचिवमा विष्णुप्रसाद न्यौपानेले १२७१ मत ल्याई विजयी हुँदा ढुण्डीराज काफ्लेले १११८ मत, रुद्रबहादुर मोक्तानले ६८५ मत र रेशमराज दवाडीले १९० मत ल्याएका छन् ।

    त्यसै गरि लेखा संयोजकमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । १२०३ मत ल्याई विजय भएका श्रेष्ठको प्रतिष्पर्धी बाला कृष्ण काफ्लेले १२०० मत, डिल्लीराज पौडेलले ६७७ मत र होमबहादुर बिकले १६५ मत ल्याएका छन् । त्यसै गरि लेखा सदस्य महिलामा कमला भट्टराई शर्मा ११९७ मत ल्याई विजयी हुँदा हीराकुमारी भुर्तेलले ११२२ मत, विन्दु दाहाल कोइरालाले ७२० मत र टेकमाया थापाले १७८ मत ल्याएका हुन् । त्यसै गरि लेखा सदस्य खुल्लामा शिवलाल पराजुलीले ११२४ मत ल्याई विजयी हुँदा नारायणप्रसाद शर्माले १११३ मत, होमनाथ अर्यालले ७५१ मत र कुन्तादेवी नेपालीले १७२ मत ल्याएका हुन ।त्यसै गरि ब्लक १ सदस्यमा कृष्णबहादुर थापा, ब्लक २ सदस्यमा राधिका लम्साल, ब्लक ३ सदस्यमा नवराज तिवारी, ब्लक ४ सदस्यमा मोतिलाल अधिकारी, ब्लक ५ सदस्यमा रिखीमाया सिंजाली, ब्लक ६ सदस्यमा टीकाबहादुर आले, ब्लक ७ सदस्यमा इन्द्रमणी गौतम, ब्लक ८ सदस्यमा विमला अधिकारी र ब्लक ९ सदस्यमा बुद्धिबहादुर लुँगेली निर्वाचित भएका छन् ।

    डिल्लीराम कडरियाको प्यानलबाट अध्यक्ष सहित लेखा सदस्य महिला, ब्लक १, ब्लक ६ र ब्लक ९ सदस्य निर्वाचित भएका हुन् भने दुर्गादेवी विष्ट प्यानलबाट सचिव, लेखा संयोजक, लेखा सदस्य खुल्ला, ब्लक ४, ब्लक ५, ब्लक ७ र ब्लक ८ सदस्य निर्वाचित भएका हुन । त्यसै गरि ब्लक २ र ब्लक ३ का सदस्य सुदिप न्यौपाने प्यानलबाट निर्वाचित भएका हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution