• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नमूना सदरमुकाममा बाटो ६० प्रतिशत निर्माण सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष ५, सोमबार (४ साल अघि)
    268181657_303583325022613_5735897843974030634_n

    Advertisement

    कावासोती ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको महत्वकाङ्क्षी योजनाका रुपमा रहेको नमूना सदरमुकाममा बाटो निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । यसैगरी नमूना सदरमुकाममा बन्ने सरकारी कार्यालयको डिजाइन बनाउनेलगायतको प्रक्रियासमेत अगाडि बढेको छ । जिल्लाको कावासोती नगरपालिका–३ मा रहेको १८७ बिघा क्षेत्रफलमा सबै सरकारी कार्यालय एकीकृत रुपमा रहने गरी नमूना सदरमुकाम निर्माणको योजना अगाडि बढिरहेको छ । त्यसअन्तर्गत अहिले पहिलो चरणमा सदरमुकाम क्षेत्रभित्र पहुँचमार्ग निर्माणका लागि काम भइरहेको छ । छ किलोमिटर लम्बाइको बाटो निर्माण कार्य यतिबेला चलिरहेको छ ।

    ५०, ३० र २० मिटर चौडाइका मुख्य तथा शाखा सडक निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको नमूना सदरमुकाम निर्माण कार्य हेरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका आयोजना प्रमुख प्रकाश अर्यालले बताउनुभयो । रु ११ करोडको ठेक्का सम्झौता भएर अहिले बाटो निर्माणको काम सञ्चालनमा रहेको आयोजना उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा बाटो ग्राभेल गर्ने र अर्को ठेक्का निकाली कालोपत्र गर्ने योजना रहेको उहाँले बताउनुभयो । सदरमुकाम क्षेत्रमा बाटो निर्माणको काम चलिरहँदा केही भवनको डिजाइनसमेत तयार भइसकेको आयोजना प्रमुख अर्यालले जानकारी दिनुभयो । अति आवश्यक परेका कार्यालय पहिलो चरणमा निर्माण गर्ने गरी डिजाइन तयार पारिएको उहाँले बताउनुभयो । नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय निर्माण हुनेछन् । हाल सङ्घ मातहतका १६ र प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ ।

    सदरमुकाम निर्माणस्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायत संरचनासमेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरुयोजना अनुसार करिब रु १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ७ गते शिलान्यास गर्नुभएको थियो । शिलान्यासको डेढ वर्षपछि मात्रै सदरमुकाम निर्माणको प्रारम्भिक चरणका काम अगाडि बढेको थियो । अहिले कामले केही गति लिएको प्रमुख जिल्ला अधिकारी मनमाया पङगेनीले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution