• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

३

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

४

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

५

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

६

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

७

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

८

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

९

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

१०

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

११

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

१२

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अरुणखोलामा जारी मध्यविन्दु महोत्सवमा आज गायक पशुपति शर्मा आउने 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १९, सोमबार (४ साल अघि)
    inbound99528394822233963

    Advertisement

    कावासाेति । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा जारी दोस्रो मध्यविन्दु महोत्सव–२०७८ मा आज गायक पशुपति शर्मा आउने भएका छन् । शर्मा सगै आज गायिका सबिना सेन्जुरि , जादुकर बलराम सरकार लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा आईतबार देखि दोस्रो मध्यविन्दु महोत्सव–२०७८ शुरु भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको संघिय सांसद तिलक महतले समुद्घाटन गर्नु भएको थियो ।

    कला र संस्कृतिको संरक्षण, कृषि पर्यटन उद्योग व्यापार प्रवद्र्धनका लागि मध्यविन्दु महोत्सव भन्ने नारा सहित शुरु भएको महोत्सव पुस २८ गते सम्म सञ्चालन हुनेछ ।
    महोत्सवमा करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका कोषाध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा विभिन्न स्टलहरु संगै दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    महोत्सवबाट युवा उद्यमशिल बनाउने अभियानको थालनीका साथसाथै संस्थागत विकास भई बेरोजगार युवाहरु स्वरोजगार बन्ने अवसरको थालनी हुने, लोपोन्मुख मौलिक कला र संस्कृतिको व्यवसायिक तथा संस्थागत विकास भई संरक्षणमा टेवा पुग्ने, सांस्कृतिक पर्यटन विकासको नयाँ अभ्यास थालनी हुनुको साथै मौलिक कला र संस्कृतिको बारेमा जानकारी हुने अपेक्षा रहेको संघका महासचिव चेतन पौडेलले बताउनुभयो ।
    महोत्सवको आकर्षणको रुपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ, दोस्रो मध्यविन्दु डान्स आइडल २०७८ को विशेष प्रस्तुती, स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी, स्थानीय राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादित बस्तु तथा सेवाको प्रदर्शनी, आदिवासी जनजाती एवं विभिन्न जातिगत मौलिक झाँक्री, कला, संस्कृति भेषभुषा आदिको प्रदर्शनी, मनोरञ्जनका लागि बाल उद्यान, दुग्धजन्य पदार्थ/प्रविधिको प्रदर्शनी तथा हस्तकला प्रदर्शन, विभिन्न जनजातिका मौलिक खाना तथा अन्य परिकारहरु र स्वदेशमा उत्पादित आधुनिक खानाका परिकारहरको सँगालो खाना महोत्सव हुने आयोजकले जनाएकाे छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना


  • Advertisement

    समाचार
  • १

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • २

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ३

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ४

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ५

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ६

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ७

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ८

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ९

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • १०

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution