• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको पहाडी क्षेत्र डेढगाउँमा पहिलो पटक रक्तदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ११, बुधबार (७ साल अघि)
    48387456_269482057059818_3212190230903783424_n

    Advertisement

    बिर बहादुर बिसी
    कावासोती । नवलपुर जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका डेढगाउँमा पहिलो पटक रक्तदान कार्यक्रम भएको छ ।कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक उत्सवको अवसर पारी गरिएको कार्यक्रममा ७८ जनाले रक्तदान गरेका हुन । बौदीकाली गाउँपालिकाको आर्थिक सहयोग,कृष्ण गण्डकी सहकारीको आयोजना,नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कास्की पोखरा र रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँको प्राबिधिक सयोजनमा भएको रक्तदानमा प्रमुख अतिथि बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले बोल्दै यस गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको यो मानवीय कार्य उदाहरणिय भएको र यस्ता सामाजिक काममा गाउँपालिकाले सहयोगमा निरन्तरता दिने बताए । सहकारीका अध्यक्ष गम बहादुर घमको अध्यक्षतामा भएको रक्तदानमा बौदीकाली २का वडाध्यक्ष बाल प्रसाद ठाडा,सहकारीका लेखा सञ्योजक श्यामसुन्दर श्रेष्ठ,कार्यक्रमका पहिलो रक्तदाता मनिष बिकले बोल्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुग्ने र रक्तदानले बिरामी तथा आकस्मिक अवस्थाका घाइतेलाई रगतको परिपुर्ति गर्न सकिने तथा नयाँ जीवन दिन पुगिने हुँदा यस्ता कार्यक्रमलाई ग्रामीण क्षेत्रमा निरन्तरता दिनुपर्नेमा जोड दिए । कृष्णगण्डकी सहकारीको प्राङ्गण बौदीकाली २डेढगाउँमा भएको रक्तदानमा १४महिला र ६४जना पुरुषले रक्तदान गरेका थिए। मगलबार बिहान १०बजेदेखि शुरु भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी,शिक्षक, बिद्यार्थी स्थानीय बासिन्दा ब्यापारी ब्यबसायिले रक्तदान गरेका हुन ।सहकारी संस्थाका उपाध्यक्ष मेघ बहादुर ठाडाको स्वागतबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिब उज्ज्वल ओझाले गरेका हुन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution