• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

२

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

५

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

६

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

७

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

८

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

९

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

१०

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

११

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१२

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    क्यान्सर अस्पतालको क्वार्टरमा बेथिति : घरका भित्तामा छहरा र घाँसैघाँस

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १२, बिहिबार (७ साल अघि)
    48274884_1939941569647030_764571777178271744_n

    Advertisement

    चितवन । अग्लो हरियो भित्ता । झट्ट हेर्दा कुनै पहरा जस्तो देखिने । छतमा लहरै राखिएका काला पानीका ट्याङ्कीबाट निरन्तर झरिरहेको पानी । हेर्दा पहराबाट छहरा जस्तो देखिने ।

    तिनै पहरामा विभिन्न स्थानमा विभिन्न प्रजातिका घाँसका बुज्कै बुज्काहरु । उम्रिएर हरियाली प्रदान गरिरहेको जस्तो । लाग्छ यो कुनै किसानले निकै मेहनतपूर्व उमारेको जस्तो । सिमेन्टको भित्तामा यतिको घाँस उमारेको दृश्य अति नै दुर्लभ लाग्छ । यस्ता दृश्य चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालका क्वार्टरहरुमा देख्न पाइन्छ ।

    अस्पतालभित्रै गएर हेर्न पनि पदैन । भरतपुर मंगलपुर सडकखण्ड र लंकु क्षेत्रबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । यी क्वार्टरहरु क्यान्सर अस्पतालका कर्मचारीहरुले बर्षौंदेखि निशुल्क उपयोग गरिरहेका छन् । ती कर्मचारीहरुलाई न त त्यो घाँसले बिझाएको छ न छहराले चिसो बनाएको छ ।

    कर्मचारीहरुलाई मात्रै किन ? अस्पताल प्रशासनलाई पनि यसले बिझाएको छैन । पछिल्लो समयमा अस्पतालको सेवा सुधार र विस्तार गरिरहेको दावी गर्ने अस्पताल प्रशासनको पनि ध्यान यी पहराका लहरा र छहरा हटाउनेतिर गएको पाइएको छैन । २०५६ सालमा निर्माण भएयता यी क्वार्टरहरुको मर्मत एकपटक पनि भएको छैन ।

    सरकारी सम्पतीको उपयोग गर्दा कति हदसम्मको दुरुपयोग गरेर गरिन्छ भन्ने दरिलो उदाहरण यो अस्पताल क्वार्टरका लहरा र छहराले देखाएको छ । त्यहाँ गएर उभिदा एउटा प्रश्न भने पैदा हुन्छ, के यि कर्मचारीहरुको आफ्नो घर हुन्थ्यो भने भित्तामा यो विधिको झार र निरन्तर पानीको छहरा बगिरहेको हुन्थ्यो होला त ?

    तर, सरकारी सम्पतीको संरक्षणको दायित्ववोध कसैले पनि गरेको छैन । अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले बिरामीको सेवा सुधारमा अस्पताल प्रशासन केन्द्रित भएको बताए । ‘पहिलो प्राथमिकता बिरामीको उपचार सेवालाई दिएका छौं, अब विस्तारै क्वाटरहरुपनि मर्मतको योजना बनाएका छौं’ कार्यकारी निर्देशक आचार्यले भने ‘यसै बर्षभित्र मर्मतको काम अघि बढाउँछौं ।’

    मर्मतका लागि उतिसारो बजेट अस्पतालसँग नभएको कार्यकारी निर्देशक आचार्यले बताए । ‘अब खाइपाइ आएको रकमबाट काट्दा पनि त्यति राम्रो नदेखिएला, कतैबाट स्रोत जुटाएर मर्मत गर्नुपर्ला’ कार्यकारी निर्देशक डा. आचार्यले भने ।

    अस्पतालले क्वार्टरमा नबस्नेहरुलाई १५ सयदेखि दुईहजारसम्म क्वार्टर भत्ता दिने गरेको छ । अस्पतालमा दुई सय क्वार्टर छन् । कर्मचारी ६ सयभन्दा बढी छन् । चितवन जिल्लाभित्र वासिन्दालाई क्वार्टर नदिने प्रावधान भए पनि प्राविधिक कर्मचारीहरुको आवश्यकता अनुसार क्वार्टर दिने गरिएको कार्यकारी निर्देशक डा. आचार्यले बताए ।

    भरतपुरमै घर भएकाहरु पनि घर भाडामा लगाएर क्वार्टरमा समेत कतिपय बस्दै आएका छन् ।

     

    अनलाइनखबरमा प्रकाशित 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो


  • Advertisement

    समाचार
  • १

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • २

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ५

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ६

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ७

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ८

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ९

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • १०

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution