• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेप्सेमा फेरी गिरावट, नेप्से परिसूचक ३१ अङ्कले घट्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (४ साल अघि)
    nepse

    Advertisement

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०।८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३।४१ बिन्दुमा सिमित भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६।४४ अङ्कले ओरालो लागेर ४६९।०३ मा सिमित भएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर रु एक अर्ब ४६ करोड सात लाख ७३ हजार ७२९ मूल्यमा खरिद बिक्री भए ।

    नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा कुनै घटबढ नभए पनि १२ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

    बैंकिङ ८।३८, व्यापार २८।९३, होटल तथा पर्यटन २३।८६, विकास बैंक ५५।८६, जलविद्युत् ३९।०४, वित्त ३०।६२, निर्जीवन बीमा १७४।६१, उत्पादन ४९।७९, अन्य ६४।१५, लघुवित्त ६८।१९, जीवन बीमा २१६।९९ र लगानी १।२३ अङ्कले ओरालो लागेका छन् । नेप्सेका अनुसार आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६८ अर्ब ४१ करोड १७ लाख ८५ हजार ८९२ बराबर रहेको छ ।

    कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु नौ करोड ७२ लाख ५१ हजार २६९ बराबर भयो । सिद्धार्थ इन्स्योरेन्स रु पाँच करोड एक लाख २९ हजार १७५, नबिल बैंक रु चार करोड २४ लाख १३ हजार ४३८, नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ११ लाख २२ हजार ९५३ र लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड ८७ लाख ७७ हजार १३८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

    तीन कम्पनीको शेयर मूल्यमा सर्किट

    नेप्सेका अनुसार कारोबार भएकामध्ये आज तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र नेष्डो समृद्धि लघुवित्त छन् । यस्तै, जाल सामुदायिक लघुवित्त ४।०१ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २।४९ प्रतिशतले कमाएका छन् ।

    त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५।०२, सूर्य लाइफ इन्स्योरेन्स ५।०१, सामलिङ पावर कम्पनी ४।३५, हिमालयन ऊर्जा विकास कम्पनी ४।२३ र नेपाल दूरसञ्चार कम्पनीको शेयरधनीले ४।१९ प्रतिशतले गुमाए ।९रासस०

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution