
काठमाडौँ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि राहदानी विभागले आइतबार सेवा दिने भएको छ । सेवाग्राहीको उच्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्म जेठ १५ देखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१