• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

३

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

४

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

५

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

६

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

७

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

८

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

९

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१०

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

११

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

१२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १९, बिहिबार (७ साल अघि)
    DSC02000

    Advertisement

    कावासोती। जिल्लामा किशोरी अधिकारका सवालहरुमा पैरवी गर्ने
    उदेश्यका साथ नवलपुर किशोरी शसक्तिकरण सञ्जाल गठन भएको छ ।
    जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु सदस्य रहने गरी जागृति बाल तथा युवा
    सरोकार नेपालको संयोजनमा सञ्जाल गठन भएको हो । सञ्जालले किशोरी
    शसक्तिकरणको लागि किशोरी अधिकारलाई नीतिगत रुपमा स्थापित गराउन पैरवी
    गर्ने सञ्जालको मुख्य लक्ष्य रहेको जागृति बाल तथा युवा सरोकार नेपालका
    अध्यक्ष तिलोत्तम पौडेलले बताउनु भयो ।
    पौष १५ देखि चितवनको सौराहमा सञ्चालित बालिका तथा किशोरीको
    संरक्षणको लागि पैरवी कार्यक्रममा सहभागी नवलपुर क्षेत्रमा क्रियाशिल
    गैरसरकारी संस्थाहरुको संलग्नतामा सो सञ्चालन गठन गरिएको हो । चार दिन
    सम्म सञ्चालन भएको उ क्त कार्यक्रममा किशोरी अधिकारका सवाललाई कसरी
    मुलप्रवाहिकरणमा ल्याउन सकिन्छ भन्ने बारे छलफल भएको थियो ।
    कार्यक्रमका मुख्य प्रशिक्षक मिलन धरेलले छलफलको माध्यमबाट किशोरी अधिकारको
    सवाल र त्यसलाई कसरी पैरवी गर्ने भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो
    । छलफलबाट मुख्यगरी प्राविधिक शिक्षामा किशोरीको समान सहभागिता, विद्यालय
    व्यवस्थापन समितिमा किशोरी सहभागिताको सुनिश्चितता, विद्यालयमा अनिवार्य
    निशुल्क सेनेटरी प्याडको उपलब्धता, खेलकुद तथा मनोरञ्नात्मक क्रियाकलापमा
    किशोरीको समान सहभागिता लगायतको सवाल पहिचान गरिएको थियो । सवाल
    पहिचान संगै त्यसको कार्यान्वनय गर्न सम्बन्धीत पक्षको पहिचान, त्यसको लागि
    आवश्यक पैरवीका विधि सहितको कार्ययोजना समेत निर्माण गरिएको छ ।
    कार्यक्रममा तय गरिएको सवाललाई पैरवी गर्दै किशोरी अधिकार स्थापित गराउने
    नै बुधबार गठित सञ्जालको मुख्य उदेश्य रहेको छ ।
    जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा क्यानालानको सहयोगमा
    सञ्चालित कार्यक्रममा जिल्लाका २० भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिहरुको
    सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’


  • Advertisement

    समाचार
  • १

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • २

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ३

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ४

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ५

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ६

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ७

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ८

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ९

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • १०

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution