• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनेरास्ववीयु नवलपुरको दुवै कमिटी अनाधिकृत : एमाले नवलपुर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
    inbound8826287209378033721

    Advertisement

    कावासोती । नेकपा एमाले निकट अनेरास्ववीयु नवलपुरमा विवाद देखिएपछि अनाधिकृत गतिविधि नगर्न पार्टीले निर्देशन गरेको छ । पार्टी जिल्ला सचिव एवम् जनसंगठन समन्वय सयन्त्र प्रमुख भिमलाल अधिकारीले अनाधिकृतरूपमा अनेरास्ववीयु नवलपुर कमिटीको नाममा सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेको भन्दै त्यस्तो गतिविधि रोक्न ध्यानाकर्षण गराउनु भएको हो ।
    नवलपुरमा अनेरास्वीयुको दुई वटा कमिटी घोषणा भएको छ । सुरज सापकोटा र बिष्णु पौडले अध्यक्ष रहेको छुट्टाछुट्टै कमिटी घोषण भएपछि पार्टी जिल्ला कार्यालयमा यस अगाडी बैठक समेत बसेको थियो । अनेरास्ववीयु नवलपुरको २०७८ फागुन १४ गते २५ औं जिल्ला अधिवेशन उद्घाटन सत्र सम्पन्न भई निर्वाचन कार्यक्रम स्थगित भएकोमा संगठनका केन्द्रीय सदस्यहरू र पार्टी जिल्ला नेतृत्वसंग आवश्यक परामर्श र छलफल गरी नेतृत्व चयन प्रक्रिया टुङ्याउने गरी निर्णय भएको स्मरण गराउदै उहाँले पार्टी जिल्ला सचिव अधिकारीले अनाधिकृतरूपमा फरकफरक व्यक्तिहरूबाट जिल्ला कमिटी घोषणा गरिएकोमा पार्टी जिल्ला कमिटीको ध्यानाकर्षण भएको जनाउनु भएको छ । जिल्ला पदाधिकारी र अनेरास्ववीयु केन्द्रीय सदस्यहरू बीच भएको बैठकबाट अर्को निर्णय नभएसम्मका लागि कमिटी घोषणा गर्ने, सपथग्रहण गर्ने जस्ता गतिविधिहरू नगर्न/नगराउन निर्देशित गर्ने निर्णय भएकोले सोही अनुसार गर्न उहाँले सबैलाई जानकारी गराउनु भएको छ ।
    अनेरास्ववीयुको २५ औं जिल्ला अधिवेशनको निर्वाचन मण्डल गठनको बिषयमा विवाद भएपछि बन्द शत्र शुरूवात नभई स्थगित भएको थियो । यसबीच अनेरास्ववीयु केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सागर न्यौपानेले पार्टी नेतृत्व र विद्यार्थीहरू बीच छलफल नै नगरी एकलौटीरूपमा असार २६ गते आफु निकटका बिष्णु पौडेल अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि अनेरास्ववीयुमा विवाद शुरूवात भएको हो । २५ औं जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष सुरज सापकोटाले अनेरास्ववीयु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले नेतृत्व प्रदान गरेको पत्र सहित आफ्नो नेतृत्वको अर्को जिल्ला कमिटी घोषणा गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution