• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र १०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

२

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

३

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

४

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

५

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

६

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

७

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

८

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

९

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

१०

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

११

घट्यो सुनचाँदीको मूल्य

१२

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वन्यजन्तुको बासस्थान र आहाराका लागि घासेमैदान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार (७ साल अघि)
    46479946_2313205565632295_3914498532911874048_n

    Advertisement

    दयाराम आचार्य 

    नवलपुर, ०४ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगतको नमूना मध्यवर्ती सामुदायी वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घासेमैदान ब्यवस्थापन गर्दैआएको छ । निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्ने क्रम रहेको छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानिय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था रहेको छ । यसलाई व्यवस्थापन गर्नका लागि नमूना मध्यवर्ति सामुदायिक वनले प्रत्यक वर्ष घासेमैदानको व्यवस्थापन गर्दै आईरहेको छ । नमूना मध्यवर्ती सामुदायिक वन भित्र एक सय २५ हेक्टर क्षेत्रफलको घासेमैदान रहेको छ ।

    वन्यजन्तु आहाराको खोजीमा वस्तीमा नआउनु , उपयुक्त बास स्थान निर्माण होस भनेरे सामुदायीक वनले घासेमैदानको व्यवस्थापन गर्दै आएको नमूना मध्यवर्ती सामुदायीक वनका सचिव द्रोपती गुरौले जानकारी दिनुभयो ।

    घासेमैदानका कारण गै“डा ,मृग,हरिण लगाएतका वन्यजन्तुको आहाराका लागि सहजता पुगेको सचिव गुरौले जानकारी दिनुभयो । वन्यजन्तुको लागि वासस्थान र आहार दुवै हुने भएपछी वस्ति पस्ने क्रम पनि कमी हुने विश्वास लिईएको छ ।

    घासेमैदान पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वुर्ण हुदै आएको छ । घासेमैदानको निर्माण र व्यवस्थापन संगै यहा“ गैडा लगाएतका वन्यजन्तुको बासस्थान र चरन क्षेत्र वनेको छ । जसका कारण जिप सफारी,हात्ति सफारीमा आउने पर्यटक नमूना मध्यवर्ती सामुदायीक वन क्षेत्रमा फैलिएको घासेमैदान पुग्ने गरेका छन् । घासेमैदान संगै नमूना मध्यवर्ती सामुदायीक वनले सिमसार क्षेत्रको समेत व्यवस्थापन गर्दै आईरहेको छ । वन क्षेत्र भित्र ७५ हेक्टर क्षेत्रमा सिमासार रहेको छ । घासेमैदान सैगै सिमसार क्षेत्र समेत रहेकाले यस वन क्षेत्रमा प्रसस्त रुपमा गै“डा लगाएतका वन्यजन्तु रहेका छन् । फराकिलो हेर्दै मनमोहक फा“ट देखीने घासेमैदानमा सहजै रुपमा बिभिन्न वन्यजन्तु अवलोकन गर्न पाईने कारणले घासेमैदान जंगल सफारीमा आउने पर्यटकको पहिलो रोजाई वन्ने गरेको छ ।

    वन्यजन्तुको संरक्षण र पर्यटकीय दृष्टिकोणले पनि घासेमैदान महत्वपूर्ण भएका कारण यसको व्यवस्थापनमा वन समूह लागि परेका छ ।

    गएको वर्ष तीस हेक्टरमा क्षेत्रफलमा मिचाहा प्रकृतीको झार,विरुवाहरु व्यवस्थापन गरिएकोमा यस वर्ष पनि आउदो जनवरी पछी निकुञ्जको अनुमतीमा व्यवस्थापन गरिने सचिव गुरौले जानकारी दिनुभयो । उहा“का अनुसार मिचाहा प्रकृतिका झार र विरुवा नहटाएमा घासेमैदान मासिन सक्दछ । यसैले दाताहरुको सहयोगमा यस वर्ष जनवरी पछी व्यवस्थापनको योजना रहेको छ । घासेमैदान व्यवस्थापनका लागि कुनै श्रोत नजुटे उपभोक्ताहरुको सकृयतामा भए पनि व्यवस्थापन गरिने उहा“ले बनाउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • २

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ३

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ४

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ६

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ७

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ८

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ९

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • १०

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution