• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु:रबि लामिछाने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (७ साल अघि)
    rabi-sir

    Advertisement

    काठमान्डौ , पत्रकार रबि लामिछानेले भर्खरै एक स्टाटस पोस्ट गर्दै पुरानो सम्बन्धको बारेमा अब कुनै प्रतिक्रिया नदिने सकेत गरेका छन् । उनले पोस्ट गरेको स्टाटस मा भनिएको छ -ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु। कुनै अनैतिक वा गैर कानुनी काम भएको भए मलाई कुनै छुट नदिई कडा भन्दा कडा सजाय दिईयोस। गरेको पुरानो गल्ती स्विकारेको नै छु। मनगडन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिन।म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु।

    यतिबेला म कानुनी रुपमा सम्बन्ध बिच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हु। कुनैपनि पुराना सम्बन्धको नैतिक वा कानुनी जिम्मेवारी म माथि छैन।बिश्वको कुनैपनि अदालतमा म बिरुद्ध आज सम्म कुनैपनि अभियोगमा कुनै किसिमको मुद्दापनि छैन। मलाई आदर्श, नैतिकता, जिम्मेवारी, सामाजिक उत्तरदायित्व,महिला एवं पुरुष हक,सत्चरीत्र,असलअभिभावकत्व,बिश्वास,माया ,धोका, सहि गर्यो,गलत गर्यो, माथी चड्यो, तल गिर्यो, स्तरमा बस्यो,स्तर गिरायो,बोल्नु पर्थ्यो, बोल्नै नहुने,यो बाकी छ, यो सक्कियो लगायतका या वत पाठ यो बीचमा पढाइ सक्नु भएका,पढाई रहनु भएका र अब पढाउन तयार रहनु भएका ज्ञात अज्ञात समस्त महानुभावहरु प्रति आभार ब्यक्त गर्दै अत्यन्त निजि जीवनको यो बिषय यहि टुङ्याउछु।

    यी मैले बुझ्दै नबुझेका बिषय त थिएनन।तर मानिस परिस्थितिको दास हुनै पर्छ।समय शीर्षक र पात्रहरू मात्र फरक हुने हुन। सबै आलोचनाहरुलाई मैले अभिमानी भएर होइन आत्मबिश्वासी भई एक असल पाठ सम्झी ग्रहण गरेको छु।दोष जसलाई लागेपनि भोगाइ बद्लिने होइन। मुस्किलको यो घडिमा साथ, हौसला प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रति शीर निहुराएरै आभार प्रकट गर्दछु। साथै आफन्त र परिवारप्रति मेरा कारण पर्न गएको चोट प्रति क्षमा याचना समेत गर्दछु। आफ्ना तर्फबाट यो बिषय अब सदाकालागि टुङ्याउदछु।सबैको भलो होस।  

    sidhanepal.com बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution