• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

३

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

४

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

५

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

६

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

७

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

८

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

९

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

१०

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

११

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

१२

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मनकामना केबलकार ६ हप्ता बन्द हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (३ साल अघि)
    Manakamana_1

    Advertisement

    काठमाडौं । मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको कम्पनीले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अवधिभर केबलकार सेवा बन्द हुनेछ ।

    प्रविधिको स्तरोन्नतिपछि मनकामना नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुने कम्पनीले जनाएको छ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म मनकामना केबलकार सञ्चालन हुँदै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन


  • Advertisement

    समाचार
  • १

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • २

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • ३

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ४

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • ५

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • ६

    मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • ७

    राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

  • ८

    सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • ९

    कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

  • १०

    भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution