• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक ९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एक्सनमा उत्रिए अवैध उत्खनन् रोक्न मध्यविन्दुका नगर प्रमुख भिमलाल अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २६, बिहिबार (४ साल अघि)
    1003

    Advertisement

    चोरमारा । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न मध्यविन्दुका नगर प्रमुख भिमलाल अधिकारी एक्सनमा उत्रिएका छन् । अरुणखोलामा अवैध उत्खनन् हुन थालेपछि नगर प्रमुख अधिकारी एक्सनमा उत्रिएका हुन् । अवैध रुपमा उत्खनन् गरी जम्मा गरिएका नदीजन्य पदार्थ अहिले नगर प्रमुख अधिकारी सहितको टोलीले जफत गरेको छ । मध्यविन्दु–११ दमार क्षेत्रमा अवैध रुपमा उत्खनन् गरी जम्मा गरिएको ढुंगा मध्यविन्दु नगरपालिकाले जफत गरेको हो ।बुधबार जिसस प्रमुख बाबुराम विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहित अनुगमन गर्न पुगेको नगरपालिकाको टोलिले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि जम्मा गरिएको अवस्थामा फेला पारेको थियो । ति सामाग्रीहरुको जफत गर्ने नगरकार्यपालिकाको बुधबारको निर्णय बमोजिम आज नगरपालिकाले ति ढुंगाहरु जफत गरेको हो । अरुणखोला किनार दमार क्षेत्रमा ठुलो परिमाणमा ढुंगाहरु जम्मा गरि राखिएको छ । ति ढुंगाहरु अहिले जफत गरि अरुणखोलामा ल्याइएको छ । अवैध निकास रोक्न नगरपालिकाले कडाईका साथ कार्य अगाडी बढाएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । जफत गरिएका ढुंगाहरु लिलाम गरिने नगरपालिकाले जनाएको छ ।

    ढुंगा जफत गर्न गएको नगरपालिकाको टोलिलाई स्थानीयले बिहान केही बेर अवरोधको प्रयास गरेका थिए । मध्यविन्दु–११ को अरुणखोला बहुमुखी क्याम्पस अगाडी स्थानीय व्यवसायिहरुले अवरोध गर्दा बिहान ६ बजे सो स्थानमा पुगेको टोलि १२ बजेपछि मात्रै अवैध रुपमा जम्मा गरिएको स्थान तर्फ लागेको थियो । व्यवसायिहरुले राजश्व दाखिला गरेर सो सामाग्री आफुहरुले प्राप्त गर्न पाउनुपर्ने माग राखेर ढुंगा जफतको लागि पुगेका सवारीहरुलाई फिर्ता पठाउने लगायतका अवरोध गरेका थिए । अवरोधका बिच नगरपालिकाले अवैध उत्खनन् गरिएका ढुंगा जफत गर्ने आफ्नो पूर्व निर्णय अनुसार दमार क्षेत्रबाट ढुंगा जफत गरि अरुणखोला ल्याएको छ । अरुणखोलाबाट दमार तर्फ प्रस्तान गरेको सवारीहरुलाई अवरोध गर्न खयरसालमा सडक नै अवरोध गरी ट्याक्टरहरु राखिएको थियो । व्यवसायिहरुले गरेको अवरोध खेदजनक रहेको भन्दै तत्काल खाली गराउन नगर प्रमुख भिमलाल अधिकारीले व्यवसायिहरुलाई अनुरोध गर्नु भएको थियो । ट्याक्टर चालकहरु नभेटिएपछि इलाका प्रहरी कार्यालय दुम्किबासबाट आएको टोलिले ट्याक्टरहरु सडकबाट हटाएर सवारी सञ्चालनको वातावरण तयार गरेको थियो ।


    नदीपदार्थको अवैध उत्खनन् कुनैपनि अर्थमा स्वीकार्य नभएको भन्दै अवैध निकासी रोक्न नगरपालिका एक्सनमा उत्रिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । उहाँले व्यवसायिहरुलाई व्यवसाय सञ्चालनको लागि वातावरण तयार गर्ने पक्षमा आफु रहेको भन्दै अवैध निकासीलाई भने सम्पूर्ण हिसावले निस्तेज गर्ने बताउनुभयो । अवैध रुपमा संकलन गरिएको ढुंगा जफत कार्यमा स्थानीय व्यवसायिको अवरोध हुने जानकारी पाएको नगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित जफत गर्न पुगेको थियो । दमारको विभिन्न स्थानमा जम्मा गरिएका ढुंगा जफत कार्य शनिबार सम्म हुने नगरपालिकाले जनाएको छ । सबै जफत कार्य शुक्रबार नसकिएको कारण शनिबार पनि बाँकी रहेको ढुंगा जफत गर्ने नगरपालिकाका नगर प्रमुख अधिकारीले बताउनुभयो । यस अगाडी बुधबार जिल्ला समन्वय समिति नवलपुर प्रमुख बाबुराम विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व सिडियो सुमन घिमिरे सहित सुरक्षा निकाय, जनप्रतिनिधिले सो स्थानको स्थलगत अनुगमन गरेको थियो ।
    बिहिबार जफत गर्न नगर उपप्रमुख पूर्णकला चौधरी, वडा अध्यक्षहरु रामभक्त अधिकारी, परशुराम महतो, रणबहादुर थापा, महेश्वर भुषाल, कान्ता कुमाल, अर्जुन प्रसाद पंगेनी, मिनबहादुर दर्लामी, याम बहादुर के.सी. सहितका जनप्रतिनिधि, सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution