• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्न नवलपुरका कार्यालय प्रमुखलाई मन्त्री बरालको सुझाव  

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार (३ साल अघि)
    inbound6638182838902829735

    Advertisement

    कावासाेती ।  गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्न सबै कार्यालयहरुको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । अर्थ मन्त्रालयले आइतबार कावासोती नगरपालिकाको सभाहलमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुसासन सम्बन्धमा जिल्ला स्थित कार्यालयहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । प्रशासनिक खर्च कटौती गर्दै अत्यावसेक क्षेत्रमा सिमित श्रोतसाधनको बाबजुत आएको बजेट कार्यान्वयन गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । गण्डकी प्रदेश सरकारले प्रगतीशिल कर सिद्धान्तको आधारमा करको दायरा बिस्तार गरी हुनेहरुसंग केही बढी कर संकलन गर्ने लक्ष्य राखिएकोे बताउनु भयो । मठ, मन्दिर, सामुदायिक भवनहरु भन्दा सेवा प्रदायिक कार्यालयहरुमा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने मन्त्री बरालको भनाई थियो । राजनीतिक क्षेत्रसंग प्राविधिक क्षेत्र लाचार भएको मन्त्री बरालले बताउनु भयो ।

    गण्डकी प्रदेश सभाका सांसद  ओमकला गौतमले तीन तहका सरकार बिचको समन्वय सहकार्य हुन नसकेर हाल बहस चलेको बताउनु भयो । जनताका माग अनुसार साना योजना परेको उहाँको भनाई थियो । समन्वय नहुदा केही कार्यक्रम दोहोरीने गरेको सांसद गौतमले जनाउनु भयो । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ५ बर्षमा पनि प्रदेशको आफ्नो क्षेत्राधिकार प्रष्ट नहुनु बजेट कार्यान्वयनमा समस्या भएको बताउनु भयो ।
    अर्थ सचिव बिष्णु प्रसाद शर्माले प्रदेश निजामति कर्मचारी ऐन आएसंगै कर्मचारी ब्यबस्थापन गर्न सकिने बताउनु भयो । राजश्व बृद्धि जुन रुपमा गर्न सक्छौं सोही अनुसार भौतिक पूर्वाधार विकासमा बजेट विनियोजन गर्न सकिने उहाँले बताउनु भयो । नवलपुरको पुर्वाधार विकास कार्यालयका प्रमुख ई.रविन्द्र तिवारीले कर्मचारी अभाव, टुक्रे योजना, तीन तहका सरकार बिच समन्वयको अभाव, पिएलएमबीएसमा केही योजना छुटेको, सवारी साधन अभाव, जनता आवस कार्यक्रम स्थानिय तहबाट गर्दा प्रभावकारी हुने बताउनु भयो । पहिलो चौमासिकमा ४ करोडको आर्थिक दाहित्व सृजना हुने उहाँले बताउनु भयो ।

    जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय नवलपुरका प्रमुख ई.मिलन पौडेलले नवलपुरमा ३४ हजार २ सय ६९ हजार हेक्टर जमिन सिंचाई योग्य क्षेत्रफल भए पनि हाल ८ हजार ६ सय ३ हेक्टर मात्र जमिन सिंचित भएको बताउनु भयो ।
    डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले जग्गा प्राप्ती, तराई पहाड, सालको जंगल सम्बन्धि ऐन संशोधन गर्नुपर्ने सुझाव दिनु भयो । आधुनिक प्रविधिका मेसिन आवश्यक भएको बताउदै उहाँले ८२ हजार हेक्टर वन क्षेत्र रहेको उहाँले उल्लेख गर्नु भयो ।

    यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख टेक बहादुर घर्तीले कार्यालय सेवा मैत्री र प्रबिधियुक्त बनाउनु पर्नेमा जाेड दिनुभएको थियो  ।  मन्त्रालयका राजश्व अधिकृत गिता घिमिरेले बजेट कार्यान्वयनको मुख्य ऐन विनियाजन ऐन भएको बताउनु भयो । एक मन्त्रालयबाट अर्को मन्त्रालयमा १० प्रतिशत मात्र रकमान्तर गर्न सकिने, बहुबर्षीय योजनाको बजेट अन्य शिर्षकमा रकमान्तर गर्न नमिल्ने बताउनु भयो । मन्त्रालयका महाशाखा प्रमुख एवं उपसचिब बसन्तराज तिवारीले जिल्ला र प्रदेश बिच जोड्न उक्त कार्यक्रम गत बर्ष देखि सुरुवात भएको बताउनु भयो । आर्थिक ऐन र विनियोजन ऐन समेत बजेट कार्यान्वयनमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो । यस बर्षको जिल्लागतमा नवलपुरबाट सुरुवात भएको शाखा अधिकृत केशव सुवेदीले बताउनु भयो । कार्यक्रम  कावासोती नगरपालिकाका मेयर बिष्णुप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution