• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १९, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार (७ साल अघि)
    IMG_6406

    Advertisement

    नवलपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको समीक्षा मङ्सिर ४ गते कावासोतीमा गरेको छ ।
    समिक्षा कार्यक्रममा जिल्लामा २०७४ पुस १७ गते देखि २०७५ मंसिर ३ गते सम्म संकलन गरिएको ६४ वटा घटना विवरण प्रस्तुत गरिएको थियो । जसमा सबै भन्दा बढी बलात्कार तथा यौन दुव्र्यवहारको ३१ वटा घटना रहेको इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बताए । ३१ वटा बलात्कार तथा यौन दुव्र्यवहारको घटनामा २२ वटा बालिका बलात्कार तथा यौन दुव्र्यवहारको घटना इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले अभिलेखिकरण गरेको छ । ३१ वटा घटनामा ६ वटा घटनाका आरोपितलाई भने जिल्ला अदालत नवलपुरले सफाई दिएको र अन्य आरोपितहरु मध्ये केहीलाई कैद सजाय फैसला भएको छ भने बाँकी मुद्दाहरु अदालतमा बिचारधिन छन् ।

    त्यस्तै घरेलु हिंसामा १४ वटा, राज्यबाट गिरफ्तार सम्बन्धी ३. गैरराज्य पक्षबाट हत्या भएका सम्बन्धी ६, मौलिक अधिकार सम्बन्धी १, कुटपिट सम्बन्धी १, एसिड प्रहार सम्बन्धी १, बहुबिबाह सम्बन्धी ३, मानव बेचबिखन सम्बन्धी १, परिवारजनबाट हत्या प्रयास सम्बन्धी १ मुद्दा र भौतिक क्षति सम्बन्धी एक मुद्दाको अभिलेखिकरण भएको डुम्रेले बताए ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अध्यक्ष चेसराम आलेले मानव अधिकार उल्लंघनको घटना रोक्न स्थानीय तहबाटै पहल थालिनु पर्ने बताए । उनले जिल्ला तहमा गरिने यस्ता समिक्षा कार्यक्रमहरुलाई स्थानीय तहमा केन्द्रीत गर्न सुझाव दिए ।

    निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बढ्दो बलात्कार लगायतको घटना न्यूनिकरणको लागि सबै पक्ष एक हुन आवश्यक रहेको बताए । उनले बिचमा नै मिलापत्र हुने र बिभिन्न कारणले बाहिर नआउने घटनालाई बाहिर ल्याउन आवश्यक रहेको बताए ।
    प्रहरी उपरिक्षक रमेश थापाले नागरिक समाज, राजनितिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानव अधिकार उल्लंघनका घटनाहरु कम गर्न सकिने औल्याए । चेतनाको कमीले केही घटनाहरु प्रहरीमा ढिला गरि आउने गरेको अनुभव उनले सुनाए । कावासोतीमा असोज २७ गते बालिका बलात्कार भएको घटना कात्तिक २७ गते दर्ता भएको बिषयलाई उल्लेख गर्दै थापाले भने “परिवारका सदस्यहरु निरक्षर हुदाँ बालिका बलात्कार भएको बिषय एक महिना पछि त्यो पनि विद्यालयका शिक्षक, शिक्षिकाले थाहा पाएपछि बल्ल दर्ता भयो । जन स्तरमा अझैपनि चेतना पुर्याउन जरुरी छ ।”


    मानव अधिकार सञ्जाल नवलपुरका अध्यक्ष भुपेन्द्र खनालले पीडित पक्षको उजुरी प्रहरीले सहज रुपमा लिने वातावरण सृजना गर्न आवश्यक भएको बताए । प्रहरीमा आउने सबै उजुरी प्रहरीले दर्ता गर्नु पर्छ । अनि त्यस बिषयमा प्रहरीले अनुसन्धान थाल्नु पर्छ । उनले भने “झुठो उजुरी हुन सक्ने भन्दै प्रहरीले जाहेरी लिन मान्दैन् । जबकी झुठो उजुरी दिनेलाई पनि त कारवाही हुने कानुन छ नी । अनि फेरी किन उजुरी दर्ता गर्न प्रहरी पछि पर्छ ।”
    समिक्षा कार्यक्रममा जिल्लामा क्रियाशिल मानवअधिकार सम्बन्धी संस्थाका प्रतिनिधि, पत्रकार लगायतकाको उपस्थिति थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution