• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ९, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर २(ख) एमालेबाट उज्यालो गाउँका अभियान्ता पाण्डे उमेदवार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार (३ साल अघि)
    311525505_1347329849337632_7851365008919508814_n

    Advertisement

    गाउँको विकास भन्ने बित्तिकै हरेक ठाउँमा धाउने र योजना पार्न सफल ब्यक्ति हुन् लक्ष्मणबहादुर पाण्डे । २०२४ साल माघ १९ गते बुवा तुलबहादुर पाण्डे र आमा खेमकुमारी पाण्डेको कोखबाट विनयी त्रिबेणी गाउँपालिका वडा नं. ४ थारु टोलमा जन्मेका पाण्डे सानै देखि अन्याय अत्याचार नसहने स्वाभावका थिए । जहाँ थिचोमिचो हुन्छ त्यसको प्रतिकारमा उनको स्वर ठुलो थियो । बिद्यार्थीकाल देखि वि.स. २०४०बाट राजनीतिमा सक्रिय पाण्डे खुल्ला राजनैतिक परिवेश शुरु भएपछि २०४९ सालको स्थानीय निकायको चुनावमा स्नातकोत्तरको पढाइ छोडेर गाउँको नेतृत्वका लागि फर्के । नेकपा ( एमाले)ले तत्कालिन बेणीमनीपुर गाउँविकास समितिको अध्यक्ष पदमा उम्मेदवार बनाएपछि उनको संसदीय राजनीतिमा प्रवेश भयो । पार्टीबाट २०४८ सालमा संगठित सदस्यता प्राप्त गरेका पाण्डे एक बर्षमै गाउँ विकास समितिको अध्यक्षको उम्मेदवार बनेर चुनाव जिते ।

    पूर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर उत्तरको सर्दी बस्तीमा बाटो, बिजुली, खानेपानी, शिक्षा स्वास्थ्यको अभाव नै थियो । गाउँमा पढेलेखेको युवा अध्यक्ष भएपछि केही हुन्छ भन्ने आशा गरेका गाउँबासीहरुमा उनले विकासको आशाको किरण भर्न सफल भए । गाविसमा विकास बजेट बार्षिक रु १५ हजार हुन्थ्यो त्यसले गाउँविकास गर्न सम्भव थिएन । तर पनि उनले जनसहभागीता आधारित भएर बाटो निर्माण थाले । राजमार्ग संग गाउँ जोड्न सर्दी पिडरी हुदै ब्रिटिस क्याम्प बाटो बनाउन पहल गरे । अहिले त्यही बाटो सडकको रुपमा विकास भएको छ । जनपक्षिय काम र पार्टीको नेतृत्व गर्न अवसर पाएका पाण्डे बेणीमनीपुर गाविसको एमालेको उपसचिव हुदै २०५१ मा इलाका कमिटि सदस्य हुदै २०५४ सालमा जिल्ला कमिटिको सदस्य हुन पुगे । पहिलो कार्यकाल राम्रो गरेका उनी दोस्रो पटकको गाविसको निर्वाचनमा अध्यक्ष पदमा २०५४ सालमा दोहोरिएर अध्यक्ष बन्ने मौका पाए ।
    आफ्नो गाउँ आफै बनाऔं भन्ने अभियान अन्तरगत सर्दीका टोल टोलमा बाटाहरु खोल्ने, ग्रावेल गर्ने, मुलबाटो तथा शाखा बाटोहरुमा कल्र्भट निर्माण तथा सडकको स्तरउन्नतिमा लागि रहे । विनयी खोलामा आउने बाढी र सर्पदशको टोकाइबाट बर्षेनी गाउँललेको ज्यान जाने भएपछि विनयी खोला र खहरेखोलाहरुको तटबन्धन कार्यलाई अगाडि बढाए । गाउँमै रोजगारीको क्षेत्रहरु पहिचान गर्न लागे । स्वास्थ्य उपचारका बाढीका बेला कष्ट हुने हुदा खोलाहरुमा पुल निर्माणमा निरन्तर लागेका पाण्डे २०५९ सालमा गाविस अध्यक्षको पदावली सकिएपछि पनि सामाजिक काममा निरन्तर लागि रहे । देशमा द्धन्द्ध मच्चिएको बेला उनी गाउँको विकासमा लागि रहें ।
    सर्वदलीय संयन्त्र निर्माण गरी विकास निर्माणमा नेतृत्वदायी भूमिका खेले । सर्दीको जग्गा नाप नक्साको कामलाई अगाडि बढाए । सर्दी क्षेत्रको एक मात्र मावि दीपेन्द्र माविलाई उच्च मावि हुदै सर्दी बहुमुखी क्याम्पस स्थापनामा उनले उल्लेखनीय भुमिका खेले । गाविस भित्र रहेका बिद्यालयमा भौतिक पूर्वाधार र गाविसको अनुदानमा शिक्षकको ब्यवस्था गर्ने काम पनि शुरु गरे । सर्दीको विकास निर्माणमा योजना बनाएर सबै दल संग हातेमालो गरेर अगाडि बढ्न सक्ने खुवी पाण्डेमा छ ।
    समग्र विकासका अगुवा पाण्डे जनप्रनिनिधि नहुँदा पनि सर्दीलाई उज्यालो बनाउन कम्मर कसे । दुई पटक गाविस अध्यक्ष हुँदा कुन निकायमा पुग्दा काम हुन्छ भन्ने राम्रो ज्ञान थियो । त्यसैले राष्ट्रिय प्रशारण लाइन जोड्ने अभियानमा लागे । बिद्युत प्राधिकरणले काम नथालेपछि पाण्डेले सामुदायिक हिसावले उज्यालो सर्दी बनाउन अभियानको नेतृत्व गरे । २०६६ सालमा सर्दी ग्रामीण बिद्युत वितरक सहकारी संस्था स्थापना गरि त्यसको संस्थापक अध्यक्ष बने । अहिले सम्म उज्यालो सर्दी बनाउने अभियानमा अनवरत रुपमा लागेका छन् । शुरुवातमा २०/८० को कार्यक्रम अन्तरगत प्रथम फेजमा बिद्युत प्राधिकरण केन्द्रबाट रु २ करोड ११ लाख उपभोक्ताबाट रु ३० लाख र गाविसबाट रु १० लाख बजेटको ब्यवस्था गरि थालिएको बिद्युतीकरण कार्यक्रमले अहिले सर्दी उज्यालो भएको छ । हाल विनयी त्रिबेणी गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडा यही अभियानले उज्यालो बनेको हो । यस कार्यका लागि दोस्रो फेजमा केन्द्रबाट रु ५ करोड २७ लाख अनुदान र उपभोक्ताबाट रु ५३ लाख ५६ हजार एक सयको लगानी गरिएको छ । हाल सालै ११ वटा ट्रान्सफर्मरहरु थप गरी गुणस्तरीय बिद्युतीकरणमा बिद्युत विभाग ्रबाट थप रु १ करोड र सर्दी ग्रामीण बिद्युत सहकारीबाट रु १२ लाख ब्यवस्था गरी काममा लागेका पाण्डे सरकारी अनुदान , स्थानीय उपभोक्ता र स्थानीय स्रोत साधनको प्रयोग गरी विकास निर्माणबाट जनतालाई लाभ दिन सक्ने खुवी भएका नेता हुन् । तीन हजार चार सय घरधुरीमा यो अभियानबाट बिद्युतीकरण भएको छ ।
    २०७८ सालमा नेकपा ( एमाले ) गण्डकी प्रदेश कमिटि सदस्य रहेका उनी, भौतिक पूर्वाधार विकास, औद्योगिक विकास, पर्यटकीय क्षेत्रको विकास, कृषि उत्पादकत्वमा बृद्धि , शिक्षा, स्वास्थ्य तथा यूवाहरुको रोजगारी बृद्धिका लागि काम गर्नुपर्ने धारणा राख्दछन् । सर्दीको पर्यटकीय धार्मिक क्षेत्रको विकासमा सर्व सिद्धिधामका लागि रु ५ लाख ५ हजार ५ सय ५५ दान गरेका छन् भने विनयी त्रिबेणी गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय निर्माणका लागि तीन कठ्ठा जमिन निशुल्क उपलब्ध गराएका छन् । त्यो जमिनको अहिले प्रति कठ्ठा रु १५ लाख पर्छ ।

    अहिले नेकपा ( एमाले)को तर्फबाट गण्डकी प्रदेश सभा २(ख) का उमेदवार पाण्डेले त्रिबेणी दुम्किबास, सर्दी पाल्पा सडक, अरुणखोला मिल्याल सडक, त्रिबेणीधामको पर्यटकीय विकास, दाउन्नेदेवी मन्दिर, गुम्बा, ल्लोहोसेधारा पर्यटकीय पूर्वाधार विकास, कृषि उत्पादनमा प्रबिधिको प्रयोग, त्रिबेणी भन्सारको ब्यवस्थापन,नारायणी नदीको कटान तथा विनयी अरुणखोला, गिरुवारी खोलमा बाढी आउदा हुने कटानहरुलाई ब्यवस्थित गर्ने , सडक सञ्जालमा सबै जनताको पुहँच पुर्याउने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत बिषयको ग्यारेन्टी गर्ने गरी काम गर्ने संकल्प पाण्डेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution