
कावासोती। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा हिजो आइतबार स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको छ ।
कडा सुरक्षाबीच आज सोमबार पुनः मतदान सुरु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१